Author: khel chautari

नेपाल भलिबल लिगको मुख्य प्रयोजक एक्सट्रीम एनर्जी ड्रिंक

काठमाडौं । पुरुष भलिबलको पहिलो फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल लिग (एनभिएल) र एक्सट्रिम इनर्जीबीच सहकार्य भएको छ । नेपाल भलिबल लिगले बुधबार एक कार्यक्रममा आयोजना गर्दै एक्सट्रिम इनर्जीलाई मुख्य…

ग्रिनफिल्ड सेमिफाइनलमा प्रवेश

आयोजक ग्रिनफिल्ड १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सेमिफाइनलमा प्रवेश गरेको छ । ग्रिनफिल्डले इनोभेटिभलाई ३१–२२ ले पराजित गर्यो । ग्रिनफिल्डको जितमा अजय मगरले १० अंक योगदान…

विश्व ट्रायथलन सेमिनारमा सहभागी हुन कोरिया जाने युवराज र चाहनाको विदाई

काठमाडौं । युवराज सुनुवार र चाहना शाहले सोल विश्व ट्रायथलन टेक्निकल अफिसियल्स र इभेन्ट अर्गनाइजर्स लेभल २ सेमिनार २०२६ मा सहभागिता जनाउने भएका छन् । कोरिया ट्रायथनल महासंघको आयोजनामा हुने…

अल दिरियालाई हराउँदै अल नासर किङ्स कपको अन्तिम १६ मा, फेलिक्सले गरे दुई गोल

साउदी किङ्स कपको राउन्ड अफ ३२ मा अल नासरले अल दिरियामाथि ४–१ को सहज जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ । खेलको दोस्रो मिनेटमै ओस्कार रोड्रिग्वेजले गोल गर्दै…

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता भदौ ६ गतेदेखि हुने भएको छ । नेपालमा पहिलोपटक हुने लागेको ¥याङकिङ प्रतियोगिता ४ दिनसम्म ललितपुरको सातदोबाटोमा हुने मंगलबार…

एसियाड खेलाडीलाई प्रोत्साहन

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न संस्थाले गिफ्ट ह्याम्पर प्रदान गरेका छन् । डिडिसीले उत्पादित सामाग्रीको प्याकेज र ट्राभलिङ टिसर्ट…

एनएसएसएफ र कराते महासंघबीच सम्झौता

नेपाल विद्यालय खेलकुदमा महासंघ (एनएसएसएफ) र नेपाल कराते महासंघबीच सम्झौता भएको छ । कराते महासंघका अध्यक्ष युवराज लामा र एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे । यस सहकार्यले…

युटीएमबी वल्र्ड सिरिजमा दावा

नेपाली अल्ट्रा÷टेल रनर दावा तामाङले फ्रान्समा हुने युएमटीबी वल्र्ड सिरिज (फाइनल) मा प्रतिस्पर्धा गर्ने भएका छन् । अगष्ट २८ तारिखमा हुने सिरिजको १ सय किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्न दावा मंगलबारै…

वेस्ट लन्डन गोर्खा गल्फ सोसाइटीलाई लखन थापा मगर मेमोरियल गल्फको उपाधि

लन्डन । मगर संघ यूकेको आयोजनामा बेलायतस्थित मेडेनहेडमा आयोजित प्रथम शहिद लखन थापा मगर मेमोरियल गल्फ टुर्नामेन्ट २०२६ को उपाधि वेस्ट लन्डन गोर्खा गल्फ सोसाइटीले जितेको छ । बर्ड हिल्स…

प्रथम लखन थापा मगर मेमोरियल गल्फको उपाधि वेस्ट लन्डन गोर्खालाई

लन्डन । मगर संघ यूकेको आयोजनामा बेलायतस्थित मेडेनहेडमा रहेको बर्ड हिल्स गल्फ सेन्टरमा सम्पन्न प्रथम शहिद लखन थापा मगर मेमोरियल गल्फ टुर्नामेन्ट २०२६ को उपाधि वेस्ट लन्डन गोर्खा गल्फ सोसाइटीले…