Author: khel chautari

प्रधानमन्त्री कप : बागमतीले कोशीलाई हरायो

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेशले कोशी प्रदेशमाथि ७ विकेटले सहज जित हात पारेको छ । काेशीले दिएकाे १०० रनको सामान्य लक्ष्य पछ्याएको बागमती प्रदेशले मात्र ९…

बागमती टेबलटेनिसमा शाक्य

ललितपुरका नदिमरत्न शाक्यको संयोजकत्वमा बागमती प्रदेश टेबलटेनिस संघ, तदर्थ समिति मंगलबार गठन गरिएको छ । ललितपुरको एकान्तकुनामा भएको भेलाले शाक्यको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको अखिल नेपाल टेबलटेनिस…

बुढीगंगा गाोल्डकप : जस्ट जोन सेमिफाइनलमा

विराटनगर । नाईजेरीयाको जस्ट जोन फुटबल क्लब प्रथम बुढीगंगा गाोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मंगलबार मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर २ स्थित अमाही खेलमैदानमा भएको चौथो तथा अन्तिम…

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ को फाईनलमा प्रवेश गरेको छ । आर्मीले गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै फाईनल पुगेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय…

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ को फाईनलमा प्रवेश गरेको छ । आर्मीले गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै फाईनल पुगेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय…

एरिकाले कराते वान प्रिमियर लिग खेल्ने

करातेकी ऐतिहासिक पदक विजेता एरिका गुरुङले चीनको लेसनमा हुने डब्लुकेएफ कराते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने भएकी छन् । त्यसका लागि एरिकासहित ३ सदस्यीय नेपाली टोली बुधबार चीन प्रस्थान गर्दै…

आर्मी शीर्ष स्थानमा

काठमाडौं । हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिग (एचजेएनबीएल) मा नेपाल आर्मी २७ अंकसाथ सोमबार शीर्ष स्थानमा रहन सफल भयो । डबल राउन्ड लिगमा आर्मीले आफ्नो सबै १४ खेल खेल्दा १३…

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि ११ वडाले जिते

काठमाडौँ, चैत २३ गते । काठमाडौं महानगरपालिका वडा नं ११ ले दोश्रो सहिद सुरज शाक्य स्मृति अन्तर वडाव्यापी रापिड रेटिङ टिम चेस प्रतियोगिताको उपाधि जितेको छ । टेवहाल स्थित संकटा…

फेन्सिङ खेलाडी अनिताले सगरमाथा आरोहण गर्ने

फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छन् । नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सफलताको…

कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा हुने

काठमाडौं । कान्तिपुर हाफ म्याराथनको १४ औं संस्करण वैशाख ५ गते हुने भएको छ । कान्तिपुर मिडिया गुप्र (केएमजी) ले आयोजना गरिरहेको कान्तिपुर हाफ म्याराथनमा चार विधामा प्रतिस्पर्धा हुनेछ ।…