अल नासरको विजयी यात्रा जारी
साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासरले आफ्नो विजयी यात्रा जारी राखेको छ । शनिबार राति सम्पन्न आठौँ साताको खेलमा अल नासरले नेओम एससीलाई ३-१ गोल अन्तरले पराजित गर्दै…
साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासरले आफ्नो विजयी यात्रा जारी राखेको छ । शनिबार राति सम्पन्न आठौँ साताको खेलमा अल नासरले नेओम एससीलाई ३-१ गोल अन्तरले पराजित गर्दै…
दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना गरेको कर्मचारी, सञ्चारकर्मी र निजी क्षेत्रबीचको दौड प्रतियोगितामा पुरुषतर्फ प्रदीप भण्डारी र महिलातर्फ सुमना सापकोटा प्रथम भएकी छिन् । त्रिपुरेश्वरस्थित दशरथ…
सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको ट्रफी टूर सफलतापूर्वक सम्पन्न गरेको छ । सुदूरपश्चिम रोयल्सले हजारौं समर्थकको साथमा सुदूरपश्चिम प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूमा ट्रफी टूर…
दाङको घोराहीमा चौथो राष्ट्रिय स्कुलस्तरीय हाप्किडो प्रतियोगिता-२०८२ हुने भएको छ । नेपाल हाप्किडो संघको आयोजनामा र दाङ भ्याली कलेज हाप्किडो डोजाङको सहआयोजनामा मंसिर १६ गतेदेखि २० गतेसम्म प्रतियोगिता सञ्चालन गरिने…
आयोजक पुष्पसदन आवासीय माध्यमिक विद्यालयले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित घरेलु कोर्टमा पुष्पसदनले एभीएमलाई ४०-१० ले सहजै पराजित गर्यो…
पथरी (मोरङ) । सिरहाको सलहेश युवा क्लबले अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप २०८२ को उपाधि जितेको छ । शनिबार पथरी रंगाशाला सम्पन्न फाइनल खेलमा आयोजक इन्ट्रा पथरी-११ फुटबल क्लबलाई…
नेपाल नम्बर वान प्रदीप खड्का र शिभाली गुरुङले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् । प्रदीप पुरुष तथा शिभाली महिलामा च्याम्पियन बनेका हुन् ।…
आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) ‘ए’ ले १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार दोहोरो जित हात पारेको छ । हात्तीगौडास्थित घरेलु कोर्टमा टीआईए ‘ए’ ले दुर्गा भवानीलाई…
शिवसताक्षी (झापा) । विभागीय टोली एपीएफ फुटबल क्लब एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार शिवसताक्षीस्थित दूधे रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा अर्को…
नेपाल श्रीलंकाको कोलम्बोमा जारी काभा यू-१९ महिला भलिबल च्याम्पियनसिप २०२५ को फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल उपाधि…