काठमाडौं । सुर्खेतमा जारी राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा कोशी प्रदेशले लगातार दोस्रो जित हासिल गरेको छ ।
वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा सोमबार सम्पन्न पहिलो खेलमा कोशीले सुदूरपश्चिम प्रदेशलाई २-१ को अन्तरले पराजित गरेको हो । कोशीलाई जित दिलाउन दुवै गोल समीक्षा मगरले गर्दा सुदूरपश्चिमका लागि यशोदा चिरालले एक…






