Author: khel chautari

माघे संक्रान्ती फुटबल : बेलबारीलाई टाइब्रेकरमा हराउँदै सतिसाले फाइनलमा

नक्सलबारी । मोरङको नक्सलबारीमा जारी छैठौं माघे संक्रान्ती खुल्ला नकआउट फुटबल प्रतियोगितामा सतिसाले फुटबल क्लब, मोरङ फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा खेलमा बेलबारी फुटबल क्लब, मोरङलाई…

राष्ट्रिय लिग: उत्कृष्ट प्रदर्शनसहित सबै टोलीको उपाधि जित्ने लक्ष्य

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने उद्घाटन खेलमा काँक्रेबिहार युवा क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन्…

दशौँ राष्ट्रिय खेलकुदको पूर्वतयारी छिटो गर्न मुख्यमन्त्रीको आग्रह

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सङ्घीय सरकारले आफ्नो पूर्वतयारी छिटो गर्न आग्रह गरेका छन् । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, वन तथा वातावरण,…

जयबागेश्वरीमा वडा अध्यक्ष तेक्वान्दो शनिबार

काठमाडौं महानगरपालिका वडा नं. ८ को सहयोग तथा श्री पिङ्ला तेक्वान्दो डोजाङको आयोजनामा वडा अध्यक्ष तेक्वान्दो प्रतियोगिता शनिबार हुने भएको छ । विभिन्न १३ स्पर्धा समावेश प्रतियोगितामा २ सय १०…

सूर्य नेपाल इस्टर्न ओपन बुधबार धरानमा सुरु हुँदै

सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको दोस्रो प्रतियोगिता ‘सूर्य नेपाल इस्टर्न ओपन’ बुधबारदेखि धरान गल्फ क्लबमा सुरु हुँदैछ । कोशी प्रदेशको सानको रूपमा परिचित धरान गल्फ क्लबमा आयोजना हुने यो…

केएमसी बास्केटबल : मार्वलस र भीएस निकेतन क्वाटरफाइनलमा

काठमाडौं । मार्वलस र भीएस निकेतन पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मार्वलसले ग्रिनलन्सलाई २७–१६ ले पराजित ग¥यो । मार्वलसको जितमा सिनेप शाहीले…

रोनाल्डोको गोलका बाबजुद अल नासर पराजित

क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर साउदी प्रो लिगमा पराजित भएको छ । सोमबार राति भएको खेलमा अल नासर शीर्ष स्थानको अल हिलालसँग ३-१ ले पराजित भएको हो । अल हिलालको…

माघे संक्रान्ती फुटबल : पथरीलाई हराउँदै लेटाङ सेमिफाइनलमा

नक्सलबारी । मोरङको नक्सलबारीमा जारी छैठौं माघे संक्रान्ती खुल्ला नकआउट फुटबल प्रतियोगितामा लेटाङ फुटबल क्लब, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा खेलमा इन्ट्रा पथरी…

हिमालयन च्यालेन्जर्स चेसः शुभांगको लगातार दोस्रो जित

काठमाडौं । रातो बंगला स्कुलका शुभांग प्रधानले हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा लगातार दोस्रो जित हात पारेका छन् । उनले दोस्रो दिन सोमबार अभिक रेग्मीलाई पराजित गर्दै जित…

पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको…