Author: khel chautari

ललितपुर टेबलटेनिसलाई वडा ६ को सहयोग

ललितपुर महानगरपालिका वडा ६ ले ललितपुर जिल्ला टेबलटेनिस संघलाई सहयोग स्वरुप खेल सामाग्री प्रदान गरेको छ । वडाले ४ थान रोल म्याट, ३ सेट बोर्ड, २६ थान लाइट र अन्य…

यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा

काठमाडौं । नखिपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता माघ १४ गतेदेखि हुने भएको छ । प्रतियोगिता ४ डबल्स…

केएमसी बास्केटबल : चाँदबागलाई सफलता

काठमाडौं । द चाँदबाग स्कुलले पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार जित हात पारेको छ । बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा चाँदबागले हिमालीलाई २८–२० ले पराजित ग¥यो । चाँदबागको…

राइजिङ स्टार यू–१२ क्रिकेट माघ १ देखि

काठमाडौं । बाल क्रिकेटको विकास तथा प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता माघ १ गतेदेखि माघ २८…

एन्फा निर्वाचन रोक्न अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ । गोरखाका अमित खत्रीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश कृष्णप्रसाद…

टि-२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शनकर्तालाई अमरावती बुटिक होटल को नगद पुरस्कार घोषणा

काठमाडौं । आईसीसी महिला टि-२० विश्वकप क्वालिफायर अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई अमरावती बुटिक होटलले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । अमरावती बुटिक होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले…

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगिता’ आइतबार सुरु भएको छ, जसमा २८ वटा शैक्षिक संस्था (स्कुल र कलेज) का ३० जना खेलाडी सहभागि…

बद्री कुन्ता मेमोरियल यु–१६ फुटबलको उपाधि संघर्ष स्पोर्ट्स क्लबलाई

धनगढी । धनगढीमा सम्पन्न बद्री कुन्ता मेमोरियल यु–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि संघर्ष स्पोर्ट्स क्लब गोदावरीले जितेको छ । धनगढी रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा संघर्ष स्पोर्ट्स क्लब…

चौथो टिवाइसि र्‍यापिड चेस रिशोन थापाले जिते

काठमाडौं । चौथो टोखा युथ क्लब ओपन फिडे र्‍यापिड २ हजार रेटिङ मुनिको चेस प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको छ । नौ चरण सम्म चलेको प्रतियोगितामा देशभरका प्रतिभाशाली १ सय…

केएमसी अन्तरविद्यालय बास्केटबल : आयोजक केएमसीको विजयी शुरूवात

काठमाडौं । आयोजक केएमसी स्कुलले पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा आइतबार विजयी शुरूवात गरेको छ । बुद्धनगरस्थित घरेलु कोर्टमा केएमसीले गोल्डेन फ्लावरलाई ३२–१८ ले पराजित गर्यो । केएमसीकी…