लेटाङ माघे संक्रान्ती फुटबल प्रतियोगिताको फाइनलमा, उपाधिका लागि सतिसालेसँग भिड्ने
नक्सलबारी । मोरङको नक्सलबारीमा जारी छैठौं माघे संक्रान्ती खुल्ला नकआउट फुटबल प्रतियोगितामा लेटाङ फुटबल क्लब, मोरङ फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा खेलमा नक्सलबारी फुटबल क्लब, मोरङलाई…










