Author: khel chautari

निकोलाएभाले काठमाडौंबाट खेल्ने

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि काठमाडौं स्पाइकर्सले बुल्गेरियन भलिबल खेलाडी निकोलाएभा नेकोभाले अनुबन्ध गरेको छ । काठमाडौं स्पाइकर्सले पहिलो विदेशी खेलाडीको रुपमा नेकोभाको नाम घोषणा गरेको…

राखेप वार्षिकोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री ओली

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवको कार्यक्रम राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अतित्यथामा हुने भएको छ । राखेपका सदस्य-सचिव टंकलाल घिसिङले प्रधानमन्त्री ओलीलाई सोको निमन्त्रण पत्र…

ताप्लेजुङ गोल्डकप : फिदिमलाई ६-० ले पराजित गर्दै सलहेश सेमिफाइनलमा

पाँचथरको फिदिम स्पोर्टिङ क्लबविरुद्ध फराकिलो जित निकाल्दै सिराहाको सलहेश युवा क्लब तेश्रो संस्करणको ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङ सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा मंगलबार भएको चौथो…

एन्फा ग्रासरूट फुटबलको लोगो सार्वजनिक कार्यक्रम

एन्फा ग्रास रुट कार्यक्रमको उद्घाटन भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा अध्यक्ष पङ्कजविक्रम नेम्बाङ उ‌द्घाटनकै अवसरमा लोगो समेत अनावरण गरियोका छन् । कार्यक्रमका लागि टिडिएच र…

क्रिस्टल प्यालेसले युरोपा लिग खेल्न नपाउने

प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले यस सिजनमा युरोपा लिग खेल्न नपाउने भएको छ । क्लबको स्वामित्वको विषयमा युरोपियन फुटबल फेडेरेसनले क्रिस्टल प्यालेसलाई लगाएको प्रतिबन्धको अपिल पनि अस्वीकार भएको छ ।…

ब्याडमिन्टन टोली भुटान जाने

जुनियर दक्षिण एसियाली रिजन गेममा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली मंगलबार भुटानको थिम्पु प्रस्थान गरेको छ । अगष्ट १५ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा नेपालीबाट ३ फरक उमेरसमूह १२ खेलाडी…

वादोरियो कराते टोलि स्वदेश फर्कियो

श्रीलंकाको रतनपुरामा भएको पाँचौं खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ४ स्वर्ण १ रजत सहित टिम दोस्रो भएको नेपाल वादोरियो कराते टोली सोमबार नेपाल फर्किएको छ । अगस्ट ७ र ८ तारिखमा…

आरआरए रनिङ सिल्ड क्रिकेट सुरु

रेडियन्ट रिडर्स एकेडेमी, सानेपाको आयोजनामा प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । पहिलो दिन समूह चरणका ७ खेल हुनु पर्नेमा २ खेल वर्षाका कारण सम्भव भएन…

चर्च ब्वाइज ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

चर्च ब्वाइज युनाइटेड ललितपुर तेश्रो संस्करणको ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङ सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा भारत सिलिगुडीको लिजेण्ड फुटबल एकेडेमीलाई…

तेक्वान्दो निर्णायक काजाकिस्तान प्रस्थान

काजाकिस्ताको अस्तानामा हुने काजाकिस्तान खुला तेक्वान्दो प्रतियोगिता (जि १) मा निर्णायकको भूमिका निर्वाह गर्न २ अन्तर्राष्ट्रिय निर्णायक सामेबार त्यसतर्फ प्रस्थान गरेको छ । अगष्ट १३ देखि १६ तारिखसम्म हुने प्रतियोगितामा…