Author: khel chautari

सीसीआरसी र मनास्लु फाइनलमा

काठमाडाैं। सीसीआरसी र मनास्लु एसआरसी प्लस टु अन्तरकलेज छात्र बासकेटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् । कीर्तिपुरस्थित कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा सीसीआरसीले केभीसीलाई ९७–७२ ले पराजित ग¥यो । सीसीआरसीका…

गोर्खा खुकुरी मार्सल आर्ट्सको सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्ससंघको आयोजनामा राष्ट्रिय सेमिनार टोखा नगरपालिका–५ स्थित निर्मल वाटिका फुटसलमा शनिबार सम्पन्न भएको छ । सेमिनारमा संघअन्तर्गतका विभिन्न शाखाबाट करिब २५० जना खेलाडी र…

राजन टप १६ ग्रान्ड मास्टर्स स्नूकरको अन्तिम आठमा

काठमाडौँ । राजन गुरुङ लगातार दोस्रो जित हासल गरी प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियन्सीपको क्वाटरफाइनलमा पुग्न सफल भएका छन् । काठमाडौँ खेल मण्डल (एनआरटी)…

भ्याली पब्लिक फुटसलमा नकआउट समीकरण पूरा

काठमाडाैं । पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको नकआउट समीकरण शनिबार पूरा भएको छ । यु–१६ गल्र्स र यु–१२ ब्वाइजमा क्वाटरफाइनल तथा यु–१६ ब्वाइजमा प्रिक्वाटरफाइनल समीकरण तयार भएको हो ।…

हिरोज तेक्वान्दोमा आश्रयलाई दोहोरो पदक

काठमाडाैं । आश्रय उपाध्यायले नवौं हिरोज तेक्वान्दो च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन् । निर्भाना एकेडेमीका उनले ६१ केजीमुनि तौलसमूहमा स्वर्ण तथा यु–१४ एकल पुम्सेमा कांस्य जितेको टिम प्रशिक्ष सरोज तामाङले…

चौतर्फी विरोधपछि फिफाका अध्यक्षले फिर्ता लिए निजी लगानीकर्तालाई शेयर बेच्ने योजना

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख प्रतियोगिताहरूको व्यावसायिक अधिकारको २० प्रतिशत शेयर निजी लगानीकर्ताहरूलाई बेच्ने विवादित योजना रद्द गरेको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले एक विज्ञप्ति…

पेसएक्स स्पोर्ट्स अन्तर-क्लब फुटसल प्रतियोगिता सुरु

काठमाडौँ । पेसएक्स स्पोर्ट्सको आयोजनामा जारी ३२ टोली सहभागी अन्तर-क्लब फुटसल प्रतियोगिताको समूह चरणका अधिकांश खेलहरू सम्पन्न भएका छन् । साउन १५ गतेदेखि सुरु भएको तीन दिने प्रतियोगितामा समूह ‘ए’…

ग्रान्ड मास्टर्स स्नूकरमा आकासको दोस्रो जित

काठमाडाैं । प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियन्सीप शुक्रबार विनोद श्रेष्ठ र आकाश गजमेरले जित हासिल गरेका छन् । काठमाडौँ खेल मण्डल (एनआरटी) को आयोजनामा…

स्ट्रेन्थ एन्ड कन्डिसनिङ सम्बन्धी कार्यशाला सुरु

काठमाडौं । इन्स्टिच्यूट अफ स्पोर्ट्स साइन्स एन्ड रिसर्च (आईएसएसआर) नेपालको आयोजनामा स्ट्रेन्थ एन्ड कन्डिसनिङ सम्बन्धी कार्यशाला शुक्रबारदेखि सुरु भएको छ । बलियो खेलाडी निर्माण गर्ने, चोटपटक रोक्ने र खेलाडीको प्रदर्शन…

सीसीआरसी सेमिफाइनलमा

काठमाडौं । सीसीआरसी एसआरसी प्लस टु अन्तरकलेज छात्र बासकेटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित कभर्डहलमा सीसीआरसीले लालीगुराँस नेसनल एकेडेमीलाई ९९–५६ ले पराजित गर्यो । सीसीआरसीको सहज जितमा…