Author: khel chautari

प्याराडाइस र कौस्तुभ क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । प्याराडाइस रिडर्स एकेडेमी र कौस्तुभ एकेडेमी पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको यु–१६ गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उक्त टिमसंगै साम्तेन मेमोरियल, ब्रम्हकुञ्ज, एनबीएफए र माछापुच्छेले…

न्याथम ईन्दोर क्रिकेट च्याम्पियनसीप २०२६ हुने

काठमाडौं । नेपाल एकेडेमी अफ टुरिज्म, होटल एण्ड माउन्टेनियरिङ (NATHM) ले “न्याथम ईन्दोर क्रिकेट च्याम्पियनसीप २०२६” आयोजना गर्ने भएको छ । प्रतियोगिता भाद्र ९ गते देखि भाद्र ११ गते सम्म…

अन्तरविद्यालय टेबलटेनिस सम्पन्न

ललितपुर । सेन्ट जेभियर्स विद्यालय, जावलाखेलको आयोजनामा फादर्स जेम्स ई. च्याम्बर्स स्मृति अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता–२०२६ शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका २६ विद्यालयका २ सय १० खेलाडी सहभागी…

शेखरले एसियाली आईटीएफ खेल्ने

काठमाडौं । शेखर थापाले ११ औं एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । दुई स्पर्धामा खेल्ने उनले पुरुष ६५–७० केजी तौलसमूह र चौथो डान प्याटर्नमा नेपालको चुनौती पेश…

भोलिदेखि पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु हुँदै, ३२ टोली भिड्ने

काठमाडौँ । पेसएक्स स्पोर्ट्सको आयोजनामा भोलि (शुक्रबार) देखि ‘पेसएक्स प्रिमियर लिग’ सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक पेसएक्स स्पोर्ट्सले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको…

एनएसजेएफ कपको उपाधि रिपोर्टर राइनोजलाई

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ कप’ फुटसलको उपाधि रिपोर्टर राइनोजले जितेको छ । बिहीबार काठमाडौ शेषमतीस्थित टिपटोइ स्पोट्र्स एकेडेमीमा भएको फाइनलमा रिपोर्टर…

प्याराडाइस अन्तरकलेज बास्केटबल शनिबारदेखि हुने

काठमाडौं । प्याराडाइस स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको हो । प्रतियोगिताको ब्वाइजमा १५ तथा गल्र्समा ७ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक…

भ्याली पब्लिकको ह्याट्रिक जित

काठमाडौं । आयोजक भ्याली पब्लिकले पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको यु–१२ ब्वाइजमा बिहीबार तेहोरो जित हात पारेको छ । भ्याली पब्लिकले युरो स्कुललाई १–०, काठमाडौं इन्टरनेसनललाई ३–१ र बागमतीलाई…

स्केटिङको एसियाड तयारी थाइल्यान्डमा

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदमा सहभागी हुने स्केटिङ खेलाडीले थाइल्यान्डको बैंककमा तयारी प्रशिक्षण गर्ने भएका छन् । एसियाडमा भाग लिने २ पुरुष खेलाडी गजेन्द्र बर्देवा र शरदकुमार…

रचनाले प्राप्त गरिन रजत पदक

नेपाली खेलाडी रचना सिलवालले गामा एसियन च्याम्पियनसिपमा रजत पदक जितेकी छन् । मलेसिया मिक्स मार्सल आर्ट्स संघको आयोजनामा भएको प्रतियोगिताको यु–१६ महिला ४६ केजीमुनि रचनाले रजत जितेकी हुन् । मलेसियाको…