Author: khel chautari

ल्यान्डमार्क र तेजस्वी सेमिफाइनलमा

काठमाडौं । ल्यान्डमार्क एकेडेमी र तेजस्वी एकेडेमी नवौं टोप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को आयोजनामा भइरहेको प्रतियोगिताको गल्समै सेमिफाइनल…

महिला कबड्डी विश्वकपका लागि नेपाली टोली भारत प्रस्थान गर्दै

काठमाडौं । दोश्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ । नोभेम्बर १७ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा सहभागी…

चार जना प्रशिक्षकको बिदाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका चार जना प्रशिक्षकहरुलाई विदाई गरेको छ । राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य सचिव टंकलाल घिसिङले ५८ बर्षे उमेरहदका कारण सेवा निवृत्त हुनु…

राखेपले प्रतियोगिताका लागि नीजि क्षेत्र सँग सहकार्य गर्ने

केन्द्रिय राष्ट्रपित रनिङ शिल्ड तथा विश्वविध्यालय खेलकुद प्रतियोगिता आयोजनाका लागि पाँच बर्ष सम्म नीजि क्षेत्रले सहकार्य गर्ने भएको छ । आ.व. २०८२ / ०८३ मा प्रतियोगिताहरु सन्चालन गर्न राष्ट्रिय खेलकुद…

ओएसिसको तीनै टोली सेमिफाइनलमा

आयोजक ओएसिस इङलिस स्कुल तेश्रो ओएसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय श्री बाइ श्री बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । ओएसिस सिनियर ब्वाइज, जुनियर ब्वाइज र एसइइ तर्फ सेमिफाइनलमा पुगेको…

अन्तर वडा फुटसल : वडा नं ४ र १३ उपाधिका लागि भिड्ने

काठमाडौं ।वडा नं ४ र वडा नं १३ बिच तेस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि भिडन्त हुने भएको छ । वडा २३ को आयोजनामा लैनचौर फुटसल…

आयोजक पुष्पसदन सेमिफाइनलमा

आयोजक पुष्पसदन चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित घरेलु कोर्टमा पुष्पसदनले मेगसलाई ४२-३९ ले पराजित गर्यो । पुष्पसदनका सुशान्त सोजु…

टीआईए र निम्स उपाधिका लागि भिड्ने

आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) र निम्स १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । हात्तीगौडास्थित घरेलु कोर्टमा टीआईएले विल्सन एकेडेमीलाई ३९-१९ ले पराजित…

सिर्द्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिम रोयल्सको ‘हस्पिटालिटी’ पार्टनर

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘हस्पिटालिटी’ पार्टनर बनेको छ । सुदूरपश्चिम रोयल्स र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच शुक्रबार काठमाडौँमा सम्झौता…

फ्रान्स फिफा विश्वकप २०२६ का लागि छनोट

फ्रान्स फिफा विश्वकप फुटबल २०२६ का लागि छनोट भएको छ । बिहिवार घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको खेलमा युक्रेनलाई ४-० ले पराजित गर्दै फ्रान्स छ्नोट भएको हो । फ्रान्सको…