Author: khel chautari

एन्फा महिला च्याम्पियनसिप : एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा

गाईघाट । विभागिय टोली त्रिभुवन आर्मी क्लब एन्फा महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा सोमबार सम्पन्न क्वाटरफाइनल खेलमा आर्मीले एनआरटीविरुद्ध ६-१ को पुनरागमन जित हासिल…

राष्ट्रिय हक्कीमा गण्डकीको दोहोरो जित

काठमाडौं । गण्डकी प्रदेशले दोश्रो राष्ट्रिय हक्की प्रतियोगितामा सोमबार दोहोरो जित पारेको छ । गण्डकी पुरुष÷महिला दुवैमा विजयी भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा महिलातर्फ गण्डकीले बागतमी प्रदेशलाई ४–० गोलले पराजित…

विद्यालय चेसको उपाधि जेनिस घिसिङलाई

ललितपुर । ललितपुरको महालक्ष्मी मन्दिर प्राङ्गणमा सम्पन्न तलकमोहन श्रेष्ठ स्मृति अन्तर विद्यालय चेस प्रतियोगिताको उपाधि महालक्ष्मी स्पोर्ट्स एकेडेमीका जेनिस घिसिङले जितेका छन् । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा जेनिसले भ्याली पब्लिक…

माउन्ट एभरेष्ट तेक्वान्दो सुरु

काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (डब्लुटी जी वान) तथा दोश्रो माउन्ट एभरेष्ट जीसीएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगिता (डब्लुटी जी वान) सोमबारदेखि भएको छ ।…

पीसीएल : प्याब्सन लुम्बिनी सेमिफाइनलमा

काठमाडौं । प्याब्सन लुम्बिनी यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) मा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले प्याब्सन गण्डकीलाई ५ विकेटले पराजित गर्यो । लुम्बिनीका समिरजंग र आशिषले समान १४–१४…

झापा गोल्डकपको उपाधि मछिन्द्रलाई

बिर्तामोड । मछिन्द्र फुटबल क्लब एपिएफ फुटबल क्लबलाई ३-१ ले पराजित गर्दै एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधि हात पारेको छ । अधिकांश झापाली खेलाडी सहभागी मछिन्द्रले…

लोयल्टी कप फुटबल भोलिदेखि

काठमाडौं । लोयल्टी एकेडेमीको आयोजनामा १४ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङले जनाएका छन्…

एनकेएललो दोस्रो सिजन जेठमा हुने

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजन २०८३ साल जेठ २२ गते (५ जुन, २०२६) देखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने भएको छ । म्यारियट होटलमा सोमबार आयोजित कार्यक्रममार्फत्…

भलुवा गोल्ड कप : आयोजक गोल्डेन स्टार युथ क्लब सेमिफाइनलमा

सुनसरी । सुनसरीको दुहबीमा जारी ११औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा आयोजक गोल्डेन स्टार युथ क्लब भलुवा, सुनसरीले आर.आई.एफ.सी, काठमाडौंलाई २–१ को गोल अन्तरले पराजित…

अतिरिक्त समयको गोलले मनाङ मर्स्याङदी आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

मनाङ मर्स्याङदी क्लब पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको २५औँ संस्करणमा सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा भारतको सिक्किमबाट आएको थन्डरबोल्ट नर्थ युनाइटेडलाई…