बक्सर चन्द्र सम्मानित
एक्स मकाउ बक्सिङ ग्रुपले आईवा पुरुष विश्व बक्सिङ च्याम्पियनशिपमा ऐतिहासिक कांस्य पदक जितेका चन्द्रबहादुर थापालाई बुधबार नगदसहित सम्मान गरेको छ । सोही अवसरमा उक्त प्रतियोगितामा क्वाटरफाइनल यात्रा तय गरेका लालप्रसाद…
एक्स मकाउ बक्सिङ ग्रुपले आईवा पुरुष विश्व बक्सिङ च्याम्पियनशिपमा ऐतिहासिक कांस्य पदक जितेका चन्द्रबहादुर थापालाई बुधबार नगदसहित सम्मान गरेको छ । सोही अवसरमा उक्त प्रतियोगितामा क्वाटरफाइनल यात्रा तय गरेका लालप्रसाद…
चितवनको फिस्लिङमा सम्पन्न नवौँ राष्ट्रिय राफ्टिङ तथा १४औं राष्ट्रिय क्यानोनिङ प्रतियोगितामा नेपाल राफ्टिङ एण्ड कायक क्लब फिस्लिङ ‘ए’ ले समग्रमा प्रथम स्थान हासिल गरेको छ । मंगलवार प्रतिस्पर्धाको अन्तिम दिन…
जेबी स्कुलको आयोजनामा दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ गरी २४ टिमको सहभागिता रहने जेबी स्कुलका प्रिन्सिपल नारायण…
विराटनगर । विराटनगरलाई पराजित गर्दै मुजफरपुर अमन मिश्र मेमोरियल इन्डो–नेपाल क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रशान्त क्रिकेट क्लव जोगवनीको आयोजनामा जोगवनीमा जारी इन्डो–नेपाल क्रिकेट प्रतियोगिताको आजको पहिलो सेमिफाइनल…
न्यु एरा एकेडेमी र आयोजक दि एक्सेल्सियर स्कुल (नीलो) १२ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–१६ मा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । न्यु एराले एलआरआईलाई ४–२ गोलले पराजित ग¥यो…
नेपाल साफ यु- १९ महिला च्याम्पियनसिपबाट बाहिरिएको छ । बुधबार पोखरा रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ४-० ले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । नेपाललाई पहिलो हाफमै…
काठमाडौं । नेपाली महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । क्रिकेट संघ नेपाल (क्यान) सँगको सहकार्यमा एक्सट्रिम इनर्जी ड्रिङ्कले आयोजना गरेको विशेष कार्यक्रममा बुधबार नेपाली राष्ट्रिय महिला क्रिकेट…
काठमाडौं । आगामी शुक्रबारदेखि काठमाडौं महानगरपालिका अन्तर वडाव्यापी वीर गणेशमान स्मृति रनिङ शिल्ड खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । काठमाडौं महानगरपालिका वडा-२२ को आयोजना र संकटा क्लब सहआयोजनामा आगामी…
बार्सिलोना कोपा डेल रे कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा दोस्रो डिभिजनको क्लब अल्बासेटेलाई २-१ ले पराजित गर्दै बार्सिलोना कोपा डेल रे कपको सेमिफाइनल प्रवेश गरेको हो…
आर्सनल यस बर्षको लिग कपको फाइनलमा पुगेको छ । चेल्सीलाई दोस्रो लेगमा मंगलबार राति १-० ले पराजित गर्दै समग्रमा आर्सनलले ४-२ को नतिजासहित फाइनल यात्रा तय गरेको हो । पहिलो…