काभा वुमन्स लिगमा पुलिसको विजयी सुरुआत
काभा वुमन्स लिगमा नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ । माल्दिभ्सको मालेमा बिहिबार सम्पन्न समूह ‘बी’ को खेलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–१ सेटमा पराजित गरेको हो ।…
काभा वुमन्स लिगमा नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ । माल्दिभ्सको मालेमा बिहिबार सम्पन्न समूह ‘बी’ को खेलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–१ सेटमा पराजित गरेको हो ।…
आईसीसी टी-२० विश्वकपको वार्मअप खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ । बिहीबार भारतको चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा भएको खेलमा क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४…
इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनल खेलमा इन्टरले सिरी ‘ए’ प्रतिद्वन्दी टोरिनोलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । इन्टरलाई…
साबिक विजेता नेपाल पुलिस क्लबले काभा वुमन्स लिगको पहिलो खेलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई चुनौती प्रस्तुत गर्दैछ । माल्दिभ्सको राजधानी मालेस्थित सोसल सेन्टर इन्डोर हलमा यी दुई टोली भिड्न लागेका…
धरान (सुनसरी) । बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औं संस्करण धरान रंगशालामा आजदेखि शुरू हुँदैछ । २०५५ सालदेखि धरान फुटबल क्लबले सञ्चालन गर्दै आएको बुढासुब्बा गोल्डकप काठमाण्डौ उपत्यकाबाहिर आयोजना हुने पहिलो…
न्युक्यासल युनाइटेडलाई समग्रमा ५-१ ले पराजित गर्दै म्यान्चेस्टर सिटी लिग कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा न्युक्यासललाई ३-१ ले पराजित गरेपछि सिटीले समग्रमा ५-१…
कोशी पाथिभरा इन्डो नेपाल टि-२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भारतको राइनोल्यान्ड क्रिकेट एकाडेमी आसामले विजयी सुरुवात गरेको छ । मेची क्रिकेट मैदान भद्रपुरमा आज भएको खेलमा आसामले जिएचसिए काठमाडौँलाई ४२…
पथरी । मोरङको पथरीमा जारी दोस्रो पथरी सनिश्चरे भेट्रान्स फुटबल प्रतियोगितामा उर्लाबारी भेट्रान्स फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पथरी भेट्रान्स (निलो) लाई ३-० ले पराजित…
औराबनी (सुनसरी) । गढी गाउँपालिकाको औराबनीमा बुधबारदेखि सातौं प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता शुरु भएको छ । गढी गाउँपालिकाको आयोजनामा वडा स्तरीय फुटबल प्रतियोगिताको शुरु भएको हो । गढी खेलमैदानमा भएको…
रंगेली (मोरङ) । बबिया बिर्ता युवा क्लब, रंगेली, मोरङको आयोजनामा जारी रंगेली नगरपालिका वडास्तरीय फुटबल प्रतियोगिता २०८२ मा वडा नम्बर १ फाइनलमा प्रवेश गरेको छ । बुधबार रंगेलीको दौलतपुरस्थित श्री…