बिहिवारदेखि शुरु हुने बुढासुब्बा गोल्डकपको तयारी पूरा
धरान । २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक धरान फुटबल क्लबले मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको तयारी पूरा भएको जानकारी…










