Author: khel chautari

छैटौँ मेयर कप तथा १०औं केभिन रोहन स्मृति प्रतियोगिता सम्पन्न

काठमाडौं । छैटौँ मेयर कप तथा १०औं केभिन रोहन स्मृति प्रतियोगिता आज सम्पन्न भएको छ । आज सम्पन्न प्रतियोगितामा नेपालले ९ गोल्ड र ८ सिल्भर पदक हात पारेको छ भने…

शिभालीको जोडी पहिलो

काठमाडौं । नेपालकी शिभाली गुरुङ र कोरियाकी सिओह्योन किमको जोडीले आईटीएफ टेनिस टुर जुनियर जे ६०– सर्किट २ को गल्र्स डबल्समा शनिबार स्वर्ण जितेका छन् । नेपाल टेनिस संघको आयोजनामा…

केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता

काठमाडौं । केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको पाँचौँ तथा अन्तिम चरणमा पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ एनी माइ बान विजेता बनेका छन् । ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २० किलोमिटरको…

बुढासुब्बा गोल्डकप : साविक विजेता एनआरटी पहिलो खेलबाटै बाहिरियो 

धरानमा जारी बुढासुब्बा गोल्डकपमा साविक विजेता न्यु रोड टिम (एनआरटी) पहिलो खेलमै स्तब्ध बनेको छ । धरान रंगशालामा शनिबार भएको खेलमा प्लानिङ ब्वाइज युनाइटेडसँग २–० गोलले पराजित हुँदै एनआरटी प्रतियोगिताबाटै…

खुम्बु ल्होसार कप फुटबल सुरु

काठमाडौं । महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकको आयोजनामा १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता शनिबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन…

भ्याली पब्लिक र ड्याफोडिल सेमिफाइनलमा

काठमाडौं । भ्याली पब्लिक र ड्याफोडिल दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सामाखुशीस्थित ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा भ्याली पब्लिकले किङडम…

ललितपुरका सोम आले उपाधि होडमा

ललितपुर । नरबहादुर कर्मचार्य स्मृति र्‍यापिड रेटिङ १९ सय मुनिको चेस प्रतियोगितामा ललितपुरका सोम आलेले पहिलो दिन सम्पन्न चार चरणका सबै खेल जितेर उपाधि ओडमा रहेका छन् । वामपन्थी नेता…

झापा गोल्डकपको उद्घाटन खेलमा आयोजक झापा-११ विजयी

बिर्तामोड (झापा) । आयोजकको टिम झापा-११ फुटबल क्लबले खेलमा कमब्याक गर्दै झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।…

इन्डो–नेपाल क्रिकेट प्रतियोगिताको उपाधि पुर्णियालाई

विराटनगर । पुर्णियाले भारतको जोगबनीमा सम्पन्न अमन मिश्र मेमोरियल इन्डो–नेपाल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । प्रशान्त क्रिकेट क्लव जोगवनीको आयोजनामा भएको फाइनल खेलमा मुजफरपुरलाई ७ विकेटले पराजित गर्दै पुर्णियाले…

जेबी अन्तरविद्यालय बास्केटबल : जुनियर ब्वाइजमा आयोजक जेबी क्वाटरफाइनलमा

काठमाडौं । आयोजक जेबी स्कुल दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । जेबीले पारामाउन्ट एकेडेमीलाई २०–१९ को झीनोअन्तरले पराजित गर्यो । जेबीका गौरव ओलीले…