Author: khel chautari

डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज झापा गोल्डकपको क्वार्टरफाइनलमा

डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० ले स्तब्ध पार्दै झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित सातौँ एक्स्ट्रिम झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खेलको २७ औँ मिनेटमा आर्मीले अग्रता लियो…

नेपाल दुईपटकको च्याम्पियन इङ्ल्याण्डसँग ४ रनले पराजित

नेपालले आईसीसी टी-२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा दुई पटकको विश्व विजेता इङ्ल्याण्डसँग ४ रनको हार ब्यहोरेको छ । नेपाललाई जितको लागि अन्तिम ओभरमा १० रन चाहिएको थियो ।…

रंगेली नगरपालिका वडास्तरीय फुटबल : वडा नम्बर २ लाई उपाधि

रंगेली (मोरङ) । बबिया बिर्ता युवा क्लब, रंगेली, मोरङको आयोजनामा सम्पन्न रंगेली नगरपालिका वडास्तरीय फुटबल प्रतियोगिता २०८२ को उपाधि वडा नम्बर २ ले जितेको छ । शनिबार रंगेलीको दौलतपुरस्थित श्री…

इन्द्रपुरलाई आइटीएफ तेक्वान्दोको उपाधि

विराटनगर । विराटनगरमा भएको मोरङ जिल्ला नगरस्तरीय आमन्त्रित आइटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि इन्द्रपुर बोर्डिङ स्कुलले जितेको छ । मोरङ जिल्ला आइटीएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा इन्द्रपुर बोर्डिङ स्कुलले ८…

प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मुम्बईको वानखेडे स्टेडियममा आईसीसी टी–२० विश्वकप अन्तर्गत महत्वपूर्ण खेल खेल्दैछ । उक्त अवसरमा प्रधानमन्त्री शुसीला कार्कीले राष्ट्रिय टोलीलाई शुभकामना व्यक्त गरेकी छन् ।…

काभा वुमन्स लिग : नेपालले तेस्रो खेलमा हुर्रा सोसाइटीसँग खेल्दै

काभा वुमन्स लिग अन्तर्गत एकमा जीत र एकमा हार ब्योहोरेको नेपाल पुलिस क्लबले आज तेस्रो खेल आयोजक माल्दिभ्सको हुर्रा सोसाइटी क्लबसँग खेल्ने छ । माल्दिभ्सको मालेस्थित शोसल सेन्टसको इन्डोर हलमा…

बालेन शाहले दिए विश्वकप खेल्ने नेपाली क्रिकेट टिमलाई शुभकामना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आजदेखि आईसीसी टी– २० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितको शुभकामना दिएका छन् । बालेनले सामाजिक सञ्जालमा नेपालले पहिलोपटक सन्…

इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

नेपालले आईसीसी टी २० विश्वकप अन्तर्गत आज पहिलो खेल खेल्दैछ। नेपालले आज पूर्वविजेता इंग्ल्यान्डसँग खेल्न लागेको हो । मुम्बईको वानखेडे स्टेडियममा हुने समुह सी अन्तर्गतको यो खेल नेपाली समय अनुसार…

सातौं प्रेसिडेन्ट कप : वडा नं ६ लाई हराउँदै वडा नं १(ए) क्वाटरफाइनलमा

औराबनी (सुनसरी) । सुनसरीको गढी गाउँपालिका आयोजनामा जारी सातौं प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा शनिबर वडा नम्बर १ (ए) विजयी भएको छ । गढी खेलमैदानमा भएको दोस्रो प्रि-क्वाटरफाइनल खेलमा वडा नम्बर…

समृद्धि स्कुलद्वारा करातेका सुमन सम्मानित

काठमाडौं । समृद्धि स्कुलले आफ्नो नवौं वार्षिक दिवसका अवसरमा करातेका सुमन तिमल्सिनालाई सम्मान गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सुमनलाई करातेमा हासिल गरेको उपलब्धी र करातेको विकास…