काभा वुमन्स लिग : पुलिस सेमिफाइनलमा
नेपाल पुलिस क्लब काभा वुमन्स लिगकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । आइतबार माल्दिभ्सकाे मालेस्थित शोसल सेन्टसको इन्डोर हलमा सम्पन्न खेलमा पुलिसले घरेलु टाेली हुर्रा सोसाइटी क्लबँलाई ३–० काे साेझाे सेटमा…
नेपाल पुलिस क्लब काभा वुमन्स लिगकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । आइतबार माल्दिभ्सकाे मालेस्थित शोसल सेन्टसको इन्डोर हलमा सम्पन्न खेलमा पुलिसले घरेलु टाेली हुर्रा सोसाइटी क्लबँलाई ३–० काे साेझाे सेटमा…
औराबनी (सुनसरी) । सुनसरीको गढी गाउँपालिका आयोजनामा जारी सातौं प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा आइतबार वडा नम्बर १(बी) विजयी भएको छ । गढी खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनल खेलमा श्री सरस्वती सेकेण्डरी…
मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही माघ २७ देखि आगामी फागुन ९ गतेसम्म पोखरा रङ्गशालामा…
काठमाडाैं । नेचर र पारामाउन्ट एकेडेमी दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । च्यासिन्डोलस्थित आयोजक जेबी स्कुलको कोर्टमा नेचरले आरम्भलाई २०–१५ तथा पारामाउन्टले स्कोलर्स…
काठमाडौं । खुम्जुङ युथ क्लब, नाम्चे युथ क्लब र खुम्बु युनाइटेड क्लबले १५औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता आइतबार जित हात पारेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खुम्जुङले खुम्बु याङबु…
प्याब्सन काठमाडौंको आयोजनामा हुने यु-१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) को ट्रफी आइतबार सार्वनजिक गरिएको छ । प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले धुम्बराहीस्थित स्मार्ट होटलमा आयोजित कार्यक्रममा ट्रफी सार्वजनिक गरे ।…
काठमाडौं । भ्याली पब्लिक र फेरिल्यान्ड इन्टरेनसनल स्कुल दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा आइतबार फाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकले न्युटनलाई ३४–२४ ले पराजित ग¥यो । भ्याली…
काठमाडाैं । वामपन्थी नेता स्व. नरबहादुर कर्माचार्यको स्मृतिमा समाजवादी सिद्धान्तको रक्षा र विकासको लागि गठन भएको प्रतिष्ठान द्वारा आयोजित दुई दिने स्पर्धामा १८९७ रेटेड मिसन दाहाल विजयी भएका छन् ।…
काठमाडौं । राजधानीमा जारी विकास शिल्ड बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो दिन अन्तिम आठको प्रतिस्पर्धामा विजयी हासिल गर्दै कोशी प्रदेश,…
धरानमा जारी २६औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोलले स्तब्ध बनाउँदै चर्च ब्वाइजले अन्तिम…