Author: khel chautari

विराटनगरको कान्तिपुर स्कुललाई विधालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि

विराटनगर । संकल्प नेपाल, विराटनगरको आयोजनामा सम्पन्न माध्यमिक विधालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि विराटनगरको कान्तिपुर स्कुलले जितेको छ । शनिबार विराटनगर-३ स्थित विराट स्पोर्ट्स जोनमा भएको फाइनलमा विराटनगरकै जनता नमुना…

झापा गोल्डकप : सिङलिङलाई हराउँदै आयोजक झापा-११ सेमिफाइनलमा

बिर्तामोड । आयोजक टोली झापा-११ फुटबल क्लबले कठिन जित निकाल्दै झापाको बिर्तामोडमा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । पहिलो क्वार्टर फाइनल खेलमा सिक्किम…

ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल : भ्याली पब्लिक र फेरिल्यान्ड च्याम्पियन

काठमाडौं । भ्याली पब्लिक र फेरिल्यान्ड इन्टरेनसनल स्कुलले दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । भ्याली पब्लिक ब्वाइज तथा फेरिल्यान्ड गल्र्समा च्याम्पियन बने । ब्वाइजको फाइनलमा…

खुम्बु ल्होसार कप : खुम्बुलाई सफलता

काठमाडौं । खुम्बु याम्बु शेर्पा समाजले १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ । महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकको आयोनजामा भइरहेको प्रतियोगितामा खुम्बुले खुन्डे…

जेबी अन्तरविद्यालय बास्केटबल : बेलमोन्ट र सत्य साइ सेमिफाइनलमा

काठमाडौं । बेलमान्ट र सत्य साइ दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बेलमोन्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १४–९ ले पराजित गर्यो ।…

भलिबल खेलाडी प्रगतिलाई किङ्ग्स कलेजको छात्रवृत्ति

काठमाडौँ । नेपाल राष्ट्रिय भलिबल टोलीकी सदस्य प्रगति नाथलाई स्नातक अध्ययन गर्न बबरमहल स्थित किङ्ग्स कलेजले छात्रवृत्ति प्रदान गरेको छ । सोमबार एक कार्यक्रमबीच कलेजका निर्देशक राज पौडेल तथा किङ्ग्स…

एडभेन्चर रनिङ महासंघद्वारा खेलाडी सम्मानित

काठमाडौं । नेपाल एडभेन्चर रनिङ महासंघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अल्ट्रा-ट्रेल रेसमा पदक जित्न सफल खेलाडीलाई सोमबार सम्मान गरेको छ । कमलादीस्थित होटल रोयल सिंगीमा भएको महासंघको वार्षिक साधारण सभाका…

प्रधानमन्त्रीसँग राखेपको छलफल सम्पन्न

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सन्चालन गरेको मिसन– २०२६ लाई निरन्तरता दिन प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिनुभएको छ । मिसन– २०२६ का विषयमा प्रधानमन्त्रीलाई जानकारी दिन राखेपका सदस्य–सचिव…

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार पाउने

काठमाडौं । एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको विजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता…

टी-२० विश्वकपमा आज पनि तीन खेल हुँदै

भारत र श्रीलंकामा जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत तीन खेल हुँदैछ । आज पहिलो खेल समुह सी अन्तर्गत इटाली र स्कटल्याण्डबीच हुँदैछ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल…