Author: khel chautari

नागार्जुन उपमेयर कप तेक्वान्दो फागुन अन्तिम साता

काठमाडाैं । नागार्जुन नगरपालिको सहयोग तथा सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा नागार्जुन उपमेयर कप १२ औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता फागुन २८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा ४० डोजाङका…

काभा वुमन्स लिग : हिर्दारामानीलाई हराउँदै पुलिस तेस्रो

नेपाल पुलिस क्लबले काभा वुमन्स लिगमा तेस्रो स्थान हासिल गर्दै कास्य पदक जितेको छ । माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा मंगलबार सम्पन्न तेस्रो स्थानको खेलमा पुलिसले श्रीलंकाको हिर्दारामानी क्लबलाई…

झापा गोल्डकप : लालिगुराँसलाई हराउँदै आर्मी सेमिफाइनलमा

बिर्तामोड । चारपटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । खेल अवधिभर आर्मीले लालिगुराँस एसोसिएसन पोखराको दबाबको…

इन्डो–नेपाल फुटबल च्याम्पियनसिप सुरु

काठमाडौं । स्वामी दयानन्द सरस्वतीको २०२औँ जन्मजयन्तीको अवसरमा डीएभी विद्यालयद्वारा आयोजित प्रथम अन्तर्राष्ट्रिय इन्डाे–नेपाल फुटबल च्याम्पियनसिप मंगलबारदेखि जावलाखेलस्थित डीएभी विद्यालय परिसरमा सुरु भएको छ । नेपाल र भारतका आठ फुटबल…

पूर्व धावक हरिबहादुर सम्मानित

काठमाडौं । प्रयास मञ्च नेपालले पूर्व धावक हरिबहादुर रोकायालाई मंगलबार सम्मान गरेको छ । खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै रोकायालाई सम्मान गरिएको हो । एभरेष्ट म्यानराथनमा गिनिज बुक अफ वल्र्ड…

टी-२० विश्वकपमा आज पनि तीन खेल हुँदै

भारत र श्रीलंकामा जारी आईसीसी टी-२० विश्वकप २०२६ मा आज पनि तीन खेल हुँदैछ । आज समुह ए अन्तर्गत नामिबिया र नेदरल्याण्डसबीच भारतको दिल्लीमा यो खेल हुदैछ । यो खेल…

काभा वुमन्स लिग : सेमिफाइनलमा पुलिस पराजित, तुरान फाइनलमा

काभा वुमन्स लिगको सेमिफाइनलमा पुलिस क्लब तुरान भलिबल क्लबसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित शोसियल सेन्टर इन्डोर हलमा सोमबार सम्पन्न खेलमा पुलिस ३–० को सोझो सेटमा पराजित भयो ।…

फागुन २ मा पोखरा अन्तरराष्ट्रिय म्याराथन

पोखरामा यही फागुन २ गते २० औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय म्याराथन हुने भएको छ । पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गर्ने उद्देश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ भूतपूर्व…

बहिरा फुटबल प्रतियोगिताको उपाधि कोशीलाई

काठमाडौं । कोशी प्रदेशले राजधानीमा दुई दिनसम्म चलेको विकास शिल्ड बहिरा फुटबल प्रतियोगिता २०८२ को उपाधि जितेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनलमा कोशीले बागमती प्रदेश (ख)लाई ३–१…

बुढासुब्बा गोल्डकप : लालीगुराँस सेमिफाइनलमा, आयोजक धरान टाइब्रकेरमा पराजित

धरान (सुनसरी) । आयोजक धरान फुटबल क्लबलाई हराउँदै लालीगुराँस एफसी पोखरा २६औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ। धरान रंगशालामा आज (सोमबार) भएको तेस्रो क्वार्टरफाइनलमा धरानलाई टाइब्रेकरमा ५–४…