Author: khel chautari

टि-२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शनकर्तालाई अमरावती बुटिक होटल को नगद पुरस्कार घोषणा

काठमाडौं । आईसीसी महिला टि-२० विश्वकप क्वालिफायर अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई अमरावती बुटिक होटलले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । अमरावती बुटिक होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले…

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगिता’ आइतबार सुरु भएको छ, जसमा २८ वटा शैक्षिक संस्था (स्कुल र कलेज) का ३० जना खेलाडी सहभागि…

बद्री कुन्ता मेमोरियल यु–१६ फुटबलको उपाधि संघर्ष स्पोर्ट्स क्लबलाई

धनगढी । धनगढीमा सम्पन्न बद्री कुन्ता मेमोरियल यु–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि संघर्ष स्पोर्ट्स क्लब गोदावरीले जितेको छ । धनगढी रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा संघर्ष स्पोर्ट्स क्लब…

चौथो टिवाइसि र्‍यापिड चेस रिशोन थापाले जिते

काठमाडौं । चौथो टोखा युथ क्लब ओपन फिडे र्‍यापिड २ हजार रेटिङ मुनिको चेस प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको छ । नौ चरण सम्म चलेको प्रतियोगितामा देशभरका प्रतिभाशाली १ सय…

केएमसी अन्तरविद्यालय बास्केटबल : आयोजक केएमसीको विजयी शुरूवात

काठमाडौं । आयोजक केएमसी स्कुलले पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा आइतबार विजयी शुरूवात गरेको छ । बुद्धनगरस्थित घरेलु कोर्टमा केएमसीले गोल्डेन फ्लावरलाई ३२–१८ ले पराजित गर्यो । केएमसीकी…

माघे संक्रान्ती फुटबल : घंगरूलाई टाइब्रेकरमा हराउँदै बेलबारी सेमिफाइनलमा

नक्सलबारी । मोरङको नक्सलबारीमा जारी छैठौं माघे संक्रान्ती खुल्ला नकआउट फुटबल प्रतियोगितामा बेलबारी फुटबल क्लब, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा बेलबारीले घंगरू फुटबल क्लब,…

तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन

काठमाडौं । काठमाडौंको ढल्को तेक्वान्दो डोजाङ बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा आइतबार टिम च्याम्पियन बनेको छ । ढल्कोटोले ७ स्वर्ण र १ रजत जित्यो । जिल्ला समन्वय समिति काठमाडौंको संयोजन,…

न्यु एरा र न्युटनलाई उपाधि

काठमाडौं । न्यु एरा एकेडेमी र न्युटनले आठौं ओप्स खेलकुद महोत्सवमा आइतबार उपाधि जितेका छन् । खेलकुद महोत्सवको अन्तिम दिन न्यु एरा सिनियर ब्वाइज फुटसल र न्युटन ब्वाइज भलिबलमा च्याम्पियन…

करातेकी सानुमाया सम्मानित

काठमाडौं । कमला कार्की स्मृति प्रतिष्ठानले कराते खेलाडी सानुमाया थिङलाई आइतबार नगदसहित सम्मान गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै चन्द्रागिरी नगरपालिकासंगै देशको गौरव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएवापत…

बैंगलोर क्यालिस्थेनिक्स : नेपाली खेलाडीले रचे इतिहास

भारतको बैंगलोरमा सम्पन्न ‘ग्राउन्ड जिरो अन्तर्राष्ट्रिय‌ क्यालिस्थेनिक्स प्रतियोगिता २०२६’को विश्व च्याम्पियनसिप छनोटमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण र एक रजत पदक जितेका छन् । ६५ केजी मुनी तौल…