Author: khel chautari

मनास्लु वल्र्ड कलेजद्वारा एन्जीला सम्मानित

काठमाडौं । चुच्चेपाटीस्थित मनास्लु वल्र्ड कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एन्जीला तुम्बापो सुब्बालाई बिहीबार सम्मान गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशिष्ट व्यक्तित्वलाई सम्मान तथा बृहत सांस्कुतिक…

प्रथम अन्तर्राष्ट्रिय इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको उपाधि काठमाडौँ किकर्सलाई

काठमाडौं । स्वामी दयानन्द सरस्वतीको २०२औँ जन्मजयन्तीका अवसरमा डीएभी विद्यालयद्वारा आयोजित प्रथम अन्तर्राष्ट्रिय इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको उपाधि काठमाडौँ किकर्स फुटबल एकेडेमीले जितेको छ । बिहीबार डीएभी विद्यालयको मैदानमा सम्पन्न फाइनल…

भद्रपुरलाई कोशी पाथिभरा इण्डो नेपाल क्रिकेटको उपाधि

बिर्तामोड । आयोजक भद्रपुर क्रिकेट क्लबले कोशी पाथिभरा इण्डो नेपाल टि ट्वान्टी क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ । भारत आसामको राइनोल्याण्ड क्रिकेट क्लबलाई आज फाइनलमा ४ विकेटले पराजित गर्दै भद्रपुरले…

झापा गोल्ड कप : मछिन्द्र सेमिफाइनलमा

बिर्तामोड । राष्ट्रिय खेलाडी सम्मिलित मछिन्द्र फुटबल क्लब मलेसियाको एन पेनाङ फुटबल क्लबसामु कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । मलेसियालाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा त्रिभुवन…

लिभरपुल र म्यानचेस्टर सिटी विजयी

म्यानचेस्टर सिटी र लिभरपुलले इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबारका खेलमा जित निकालेका छन् । लिभरपुलले सन्डरल्याण्डलाई १-० र म्यानचेस्टर सिटीले फुलह्यामलाई ३-० गोल अन्तरले पराजित गरेका हुन् । सन्डरल्याण्डको घरेलु मैदानमा…

टी-२० विश्वकपको दोस्रो खेलमा नेपालले इटलीसँग खेल्दै

आईसीसी पुरुष टी-२० विश्वकमा आज नेपालले दोस्रो खेल खेल्दै छ । नेपालले आज मुम्बईको वानखेडे रंगशालामा नेपाली समयअनुसार सवा ३ बजे इटालीसँग प्रतिस्पर्धा गर्नेछ । टी–२० आईमा इटाली र नेपालबिच…

मच्छिन्द्र गोल्ड कप : उद्घाटन खेलमा झापा-११ विजयी

केराबारी (मोरङ) । मोरङको केराबारीमा आजदेखि चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मच्छिन्द्र गोल्ड कप सुरु भएको छ । बुधबार भएको उद्घाटन खेलमा झापा-११ फुटबल क्लब झापाले विजयी सुरुआत गरेको छ । केराबारी-८…

आहा ! रारा गोल्डकप : मच्छिन्द्रलाई हराउँदै जावलाखेल क्वार्टरफाइनलमा

पोखरा । मच्छिन्द्र क्लबलाई पराजित गर्दै जावलाखेल युथ क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको २५औँ संस्करणमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्र क्लबलाई २–०…

इण्डो–नेपाल टि–२० च्याम्पियनसिपको उपाधिका लागि राइनोल्यान्ड र भद्रपुर भिड्ने

कोशी पाथिभरा इण्डो–नेपाल टि–२० च्याम्पियनसिपको उपाधिका लागि भारतको राइनोल्यान्ड क्रिकेट क्लब आसाम र आयोजक भद्रपुर क्रिकेट क्लब भिड्ने भएका छन् । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउन्डमा जारी प्रतियोगिताअन्तर्गत आज…

प्रधानमन्त्री कप क्रिकेट : काठमाडौं छनोटमा सीइसी च्याम्पियन

काठमाडौं । प्रधानमन्त्री कपका लागि भएको काठमाडौं जिल्ला छनोट प्रतियोगितामा सीइसी (क्रिकेट एक्सीलेन्स सेन्टर) च्याम्पियन बनेको छ । महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरलाई आज फाइनलमा १३८ रनको विशाल अन्तरले हराउँदै…