Author: khel chautari

मिल्सबेरीलाई काष्ठमण्डप अन्तर ए लेभल छात्र बास्केटबलको उपाधि

काठमाडौं । मिल्सबेरीले नवौं काष्ठमण्डप अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप ए लेभल एकेडेमीमा भएको फाइनलमा मिल्सबेरीले नामीलाई ८–६ ले पराजित गर्यो…

लुम्बिनी र मेधशलाई पीसीएलमा सफलता

काठमाडौं । प्याब्सन लुम्बिनी र प्याब्सन मधेशले यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) मा शुक्रबार सफलता हासिल गरेका छन् । तल्लो मूलपानी क्रिकेट मैदानमा लुम्बिनीले प्याब्सन कोशीलाई ४ विकेटले पराजित गर्दै…

राष्ट्रिय हक्की सोमबारदेखि

काठमाडौं । नेपाल हक्की संघको आयोजनामा दोश्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि हुने भएको छ । नेपाल हक्की संघले शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको दोस्रो संस्करण फागुन ४ गते…

टि-२० विश्वकपमा आज पनि तीन खेल हुँदै

आईसीसी टी–२० विश्वकप अन्तर्गत आज शुक्रबार पनि तीन खेल हुँदैछन् । शुक्रबार समूह ‘बी’, ‘डी’ र ‘ए’का तीन खेल हुन लागेका हुन् । पहिलो खेलमा समूह ‘बी’को अस्ट्रेलिया र जिम्बाबेले…

एन्फा महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा एनआरटी र गाईघाट भिड्दै

गाईघाट । एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिता आजदेखि उदयपुरमा सुरु हुँदैछ । उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा हुने उद्घाटन खेलमा घरेलु टोली गाईघाट एफसी र न्यू रोड टिम (एनआरटी) आमनेसामने…

कोपा डेल रे : : एट्लेटिकोसँग बार्सिलोना ४-० ले पराजित

कोपा डेल रेअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा एट्लेटिको म्याड्रिडले बार्सिलोनालाई पराजित गरेको छ । आफ्नै घरेलु मैदानमा बिहिवार राति भएको खेलमा एट्लेटिको म्याड्रिडले बार्सिलोनालाई ४–० गोलअन्तरले पराजित गरेको हो । एट्लेटिकोले…

रिलायन्स र शिशुमिलन विजेता

काठमाडाै‌ । बुढानिलकण्ठ प्याब्सनको आयोजनामा सम्पन्न यु–१४ प्याब्सन बुढानिलकण्ठ कप फुटसल प्रतियोगिता मा छात्रतर्फ रिलायन्स स्कुल र छात्रातर्फ शिशुमिलन स्कुल विजेता बनेका छन् । प्रतियोगिताको छात्रतर्फको फाइनल खेलमा रिलायन्स स्कुलले…

प्याब्सन क्रिकेट लिग : गण्डकी र मेधशको जित

प्याब्सन गण्डकी र प्याब्सन मधेशले यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) मा बिहीबार जित हात पारेका छन् । प्याब्सन काठमाडौंद्वारा आयोजित प्रतियोगितामा गण्डकीले कोशी प्रदेशलाई २४ रनले पराजित गर्‍यो । पहिले…

खुम्बु ल्होसार कप : नाम्चे सेमिफाइनलमा

नाम्चे युथ क्लब १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह ‘बी’ को लिगमा नाम्चेले आमादब्लम युथ क्लबलाई २–१ गोलले…

अर्किड कप फुटबल भोलिदेखि

अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनामा १० औँ अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा कक्षा ७ सम्म अध्ययनरत तथा १३ वर्ष…