निरजको निर्णायक गोलमा चित्लाङलाई हराउँदै आयोजक केराबारी सेमिफाइनलमा
केराबारी (मोरङ) । इन्जुरी समयमा निरज परियारको गोलसँगै आयोजक केराबारी एफसी मोरङ चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मच्छिन्द्र गोल्ड कपमा सेमिफाइनलमा प्रवेश गरेको छ । केराबारी-८ स्थित केराबारी रङ्गशालामा शनिबार भएको अन्तिम…










