Author: khel chautari

क्याम्ब्रिज कप फुटसल प्रतियोगिता बिहीबारदेखि

काठमाडौं । क्याम्ब्रिज पब्लिक हाइ स्कुलको आयोजनामा प्रथम क्याम्ब्रिज कप फुटसल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा २१ छात्र टिमको सहभागिता रहने क्याम्ब्रिजकी संस्थापक प्रधानाध्यापक रीता राई दाहालले जनाएकी…

एक्सेल्सियर कपमा ८२ टिमकाे सहभागिता रहने

काठमाडौं । द एक्सेल्सियर स्कुलको आयोजनामा बुधबारदेखि हुने १२ औं एक्सेल्सियर कपमा ८२ टिमले भाग लिने भएका छन् । बास्केटबलको ३ विधामा २६ र फुटसलको ४ विधामा ५६ टिमको सहभागिता…

काठमाडौंमा प्याब्सन क्रिकेट लिग हुने

काठमाडौं । प्याब्सन काठमाडौंको आयोजनामा यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) माघ २८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा आयोजक काठमाडौं प्याब्सन र ७ प्याब्सन प्रदेश टोली गरी ८ छात्र टिमको…

फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल : बीएनए र भक्ति क्वाटरफाइनलमा

काठमाडौं। बसुन्धरा नेसनल एकेडेमी (बीएनए) र भक्ति सिमोन स्मृति दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बीएनएले ज्ञान संस्कारलाई २०-१६ ले पराजित ग¥यो ।…

अन्तरविद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफ प्रतियोगिताको उपाधि विकेभिएमलाई

विराटनगर । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफ प्रतियोगिताको उपाधि विराटनगर–११ स्थित बालकल्याण विद्या मन्दिर (विकेभिएम) स्कुलले जितेको छ । १८ वटा विद्यालयलाई पछि पार्दै विकेभिएमले उपाधिसँगै नगद…

केभीकेएसएस छात्रा बास्केटबल : भ्याली पब्लिक र ह्वाइट हेभेन विजयी

काठमाडौं । भ्याली पब्लिक र ह्वाइट हेभेन पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार विजयी भएका छन् । भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ३३-२२ ले पराजित गर्यो । भ्याली पब्लिककी सुनमाया तामाङले…

हिसान स्पोर्ट्स मिट : छात्र फुटबलमा भानु, शिक्षा सन्देश, बुद्ध र मेरिल्याण्ड विजयी

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत मंगलबार भएको छात्र फुटबलमा भानु कलेज, शिक्षा सन्देश कलेज, बुद्ध कलेज र मेरिल्याण्ड…

टाइगर कप : पुलिसमाथि गण्डकीको सहज जित

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको चौथो तथा अन्तिम खेलमा…

हिसान स्पोर्ट्स मिट: क्रिकेटमा अर्किड र अरनिको सेमिफाइनलमा

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत मंगलबार भएको क्रिकेट खेलमा अर्किड कलेज र अरनिको कलेज सेमिफाइनलमा प्रवेश गरेका छन्…

हिसान स्पोर्ट्स मिट : बास्केटबलतर्फ शिक्षादिप र विकेभिएम फाइनलमा

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तर्गत मंगलबार भएको बास्केटबल खेलमा शिक्षादिप कलेज र विकेभिएम कलेज फाइनलमा प्रवेश गरेका छन् । पहिलो…