हिमालयन स्पिरिट कपमा फ्रिस्बी फ्यान्टम र काठमाडौं हक्स विजयी
काठमाडौं । नेपाल फ्लाइङ डिस्क फेडेरेसन (एनएफडीएफ) द्वारा शुक्रबार काठमाडौंको कपनस्थित ह्यान्डबल मैदानमा आयोजित अल्टिमेट फ्रिस्बी प्रतियोगिता ‘हिमालयन स्पिरिट कप’ को उद्घाटन दिन फ्रिस्बी फ्यान्टम र काठमाडौं हक्स विजयी भएका…










