Author: khel chautari

नेपालमा पहिलो पटक कुकिवन कप तेक्वान्दो च्याम्पियनसिप आयोजना हुने

नेपालमा पहिलो पटक क्युकोवन कप तेक्वान्दो च्याम्पियनसिप हुने भएको छ । प्रतियोगिता वैशाख ४-६ गतेसम्म सातदोबाटो तेक्वान्दो एकेडेमी हलमा आयोजना हुने भएको छ । नेपाल तेक्वान्दो संघ र विश्व तेक्वान्दो…

गुणराजले अस्ट्रेलियाको लिजेन्ड्स एकेडेमीमा प्रशिक्षण दिने

नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले अस्ट्रेलियाको पर्थस्थित लिजेन्ड्स एकेडेमीमा प्रशिक्षणको अवसर पाएका छन् । त्यसका लागि उनी मंगलबार अस्ट्रेलिया प्रस्थान गरेका छन् । ‘खेलाडीका रुपमा मैले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…

एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले २०८१ सालमा उत्कृष्ट प्रदर्शन गर्ने आफ्ना खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने भएको छ । आगामी शुक्रबार हुने अवार्ड कार्यक्रममा वर्ष पुरुष र…

मध्यपुरलाई हराउँदै च्यासल तेस्रो स्थानमा उक्लियो

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा च्यासल युथ क्लब तेस्रो स्थानमा उक्लिएको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मध्यपुर युथ एसोसिएसनलाई ४-० ले पराजित गर्दै च्यासल तेस्रो स्थानमा उक्लिएको…

आईपिएलमा आज लखनउ र पञ्जाव भिड्दै

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज लखनउ सुपर जाइन्ट र पञ्चाव किंग्सबीच खेल हुँदै छ । लखनउस्थित अटलविहारी बाजपेयी क्रिकेट स्टेडियममा हुने…

भीमनारायण गोल्डकप : गाईघाट फुटबल क्लब सेमिफाइनलमा

धनकुटामा जारी १७औं सहिद भीमनारायण गोल्डकपमा गाईघाट फुटबल क्लब, उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ । धनकुटाको तल्लो टुंडिखेलमा सोमबार भएको दोस्रो क्वाटरफाइनल खेलमा ब्वाइज स्पोर्ट्स क्लब, सुनसरीलाई १-० गोलअन्तरले पराजित…

मुम्बईको पहिलो जित, कोलकता ८ विकेटले पराजित

मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा पहिलो जित हासिल गरेको छ । मुम्बईले सोमवार कोलकता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । १ सय १७ रनको लक्ष्य मुम्बईले…

पोखरालाई हराउँदै चितवनको विजयी सुरुवात

चितवन एफसीले तेश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा चितवनले पोखरा थण्डर्सलाई २-० ले पराजित गर्दै विजयी सुरुवात गरेको…

रवि गोल्डकपको उद्घाटन खेलमा आयोजक र कर्साङ भिड्ने

अर्को साता सुरु हुने छैटौं रवि गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन आयोजक र युके एफसी कर्साङबीच हुने भएको छ । आयोजक राइजिङ स्टार क्लब रविले चैत २५ गते सुरु हुने प्रतियोगिताको…

स्पेनी प्रशिक्षक गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने

विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड किट्स संघले सोमबार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई…