Author: khel chautari

लुम्बिनी कप महिला फुटबल प्रतियोगिता शुरु, आर्मीको विजयी सुरुवात

नेपालगंज । विभागीय टोली त्रिभुवन आर्मी क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शुक्रबार बाँके नेपालगंज रंगशालामा भएको उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिम प्रदेश फुटबल…

नेकोस अन्तर्राष्ट्रिय जुडोमा पाम लगातार सातौंपटक च्याम्पियन

बन्दी सहायता नियोग (पाम) ले नेकोस सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । पामले विगतका ६ संस्करणको पनि उपाधि पनि जितेको थियो । २२ स्पर्धा समावेश सातौं संस्करणमा…

रग्बीको बन्द प्रशिक्षणमा ४२ खेलाडी

नेपाल रग्बीले संघले यसै महिना हुने बंगलादेशसँगको श्रृंखलाका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ४२ खेलाडीलाई बोलाएको छ। प्रतियोगिता आगामी बैशाख २० देखि २२ गतेसम्म घरेलु भूमिमै हुनेछ । संघले भर्खरै…

सहिद स्मारक ‘बी’ डिभिजन लिग : बाँसबारीको तेस्रो जित

बाँसबारी क्लबले जारी शहिद स्मारक ‘बी’ डिभिजन लिगमा तेश्रो जित हासिल गरेको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बाँसबारीले च्यासल युथ क्लबलाई १-० गोलले पराजित गरेको हो ।…

पाँचथरमा‌ प्रदेश स्तरीय ब्याडमिन्टन हुने

पाँचथरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको समन्वय हुने प्रतियोगिता वैशाख ८ देखि १० गतेसम्म…

केपी ओली टी-२० क्रिकेटको उपाधि गण्डकी हिरोजलाई

पोखरा । गण्डकी हिरोजले दोस्रो संस्करणको केपी ओली कप टी-२० राष्ट्रिय खुल्ला पुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा…

मधेश प्रिमियर लिग : काठमाडौंमाथि मिथिलाको जित

राजविराज । राजविराजको पब्लिक विन्देश्वरी स्कुलको खेल मैदानमा जारी मधेश प्रिमियर लिग क्रिकेटको तेस्रो संस्करणमा मिथिला वारिर्यसले काठमाडौं रार्यल्सलाई १४ रनले पराजित गरेको छ । मिथिलाले दिएको १५९ रनको लक्ष्य…

शनाकाले फिलिप्सको स्थानमा जारी आईपिएल सिजनको बाँकी खेल गुजरातबाट खेल्ने

श्रीलकंन अलराउण्डर दासुन शनाकाले ग्लेन फिलिप्सको स्थानमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) सिजनको बाँकी खेल गुजरात टाइटन्सबाट खेल्ने भएका छन् । शनाकाले यसअघि सन् २०२३ मा गुजरातबाट खेलिसकेका छन् ।…

सिक्किममा निश्चललाई स्वर्ण

सिक्किमको ग्याङटकमा भएको उसु प्रो फाइट नाइटमा नेपालका निश्चल तामाङले स्वर्ण जितेका छन् । सिक्किमका राष्ट्रिय खेलाडीलाई पराजित गर्दै निश्चलले स्वर्ण जितेको टोलीका प्रशिक्षक राजीव महर्जनले जनाएका छन् । प्रशिक्षक…

आईपिएलमा आज बेंगलुरु र पञ्जाब भिड्दै

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) मा आज एक खेल हुँदै छ । आज रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्सबीचको खेल हुँदै छ । बेंगलुरुको घरेलु मैदानमा एम चिन्नास्वामी रंगशालामा…