Author: khel chautari

एनएसएल : धनगढीलाई पराजित गर्दै १० खेलाडीमा सिमित ललितपुर फाइनलमा

साविक विजेता ललितपुर सिटी एफसी तेश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो क्वालिफायरमा साविक उपविजेता धनगढी एफसीलाई २-१ गोलले पराजित…

बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने

नुवाकोट जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजना तथा नुवाकोट जिल्ला फुटबल संघ सहयोगमा अर्को साता बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । बागमती प्रदेश खेलकुद…

आईपिएलमा आज दुई खेल हुँदै

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएलमा) आज दुई खेल हुँदै छन् । पहिलो खेल गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबीच हुनेछ । अहमदाबादको नरेन्द्र मोदी रंगशालामा हुने यो खेल नेपाली समय…

रोनाल्डोको अल नासर अल क्वादीसियाहसँग पराजित

क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर साउदी प्रो लिगमा पराजित भएको छ । शुक्रबार राति भएको खेलमा अल नासर अल क्वादीसियाहसँग २-१ ले पराजित भएको हो । अल क्वादीसियाहको घरेलु मैदानमा…

नेपाली यू-१९ टोलीको विश्वकप यात्रा आज निर्धारण हुने, मौसम बाधक बन्ने चिन्ता

आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत आज नेपाल र अफगानिस्तानको बीचमा निर्णायक खेल हुँदै छ । खेल विहान साढे ९ बजेदेखि हुने तय छ तर वर्षाले प्रभावित हुन सक्ने देखिएको छ…

आरसिबीलाई हराउँदै आईपिएलको दोस्रो स्थानमा उक्लियो पञ्जाब

इण्डियन प्रिमियर लिग (आईपिएल) मा पञ्जाब किंग्सले पाँचौं जित हात पारेको छ । शुक्रबार भएको खेलमा पञ्जाबले रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) लाई ५ विकेटले पराजित गरेको हो । वर्षाले प्रभावित…

रोबर्टो कार्लोस वैशाख ९ गते नेपाल आउने

ब्राजिलियन लिजेन्ड फुटबलर रोबर्टो कार्लोस वैशाख ९ गते नेपाल आउने भएका छन् । उनी जारी नेपाल सुपर लिगको विशेष अतिथिका रुपमा नेपाल आउन लागेका हुन् । सन् २००२को विश्वकप विजेता…

नेपाली क्रिकेटर अविनाशले गरे विवाह

नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका सदस्य अविनाश बोहरा विवाह बन्धनमा बाँधिएका छन् । उनले प्रतिज्ञा खनालसँग लगन गाँठो कसेका हुन् । दुवैले गत मंसिरमा इन्गेजमेन्ट गरेका थिए । क्रिकेट फ्यानहरूले…

नेपालले बंगलादेशसँग कबड्डी शृंखला खेल्ने

अखिल नेपाल कबड्डी संघले बंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय महिला कबड्डी टेस्ट श्रृंखला आयोजना गर्ने भएको छ । श्रृंखला बैशाख ७ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ । श्रृंखलाको उपाधि घरमै राख्ने नेपालको लक्ष्य…

सिंहलाई तालिमको जिम्मेवारी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विष्णुबहादुर सिंहलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी दिएको छ । राखेपका सदस्य-सचिव टंकलाल घिसिङले सिंहलाई शुक्रबार पत्र प्रदान गरे । यसघिका निर्देशक सोभितराज प्रसाईंले…