Author: khel chautari

चोटका कारण एडरसनले कोपा अमेरिका गुमाउने

ब्राजिलियन गोलकिपर एडरसनले कोपा अमेरिका गुमाउने भएका छन्। इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीका खेल्दा उनको आँखामा चोट लागेको थियो । एडरसनले प्रतियोगिता गुमाउने भएपछि ब्राजिलियन प्रशिक्षक डोरिभल जुनियरले राफेललाई टोलीमा…

सी डिभिजन : पुल्चोक फेरि शीर्ष स्थानमा

पुल्चोक स्पोर्ट्स क्लब शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा स्पोर्ट्स एकेडेमी साँगालाई ५-१ गोल अन्तरले पराजित गर्दै पुल्चोका शीर्ष…

सेपाकताक्रो विश्वकप : दुई इभेन्टमा नेपाल सेमिफाइनलमा

नेपाल मलेसियाको क्वालालम्पुरमा जारी सेपाकताक्रो विश्व कपको डबल इभेन्टमा सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई सोमबार २-१ ले हराउँदै नेपाल समूह ‘ए’ को उपविजेताका रूपमा अन्तिम चारमा पुगेको हो ।…

ला लिगामा एट्लेटिको लज्जास्पद हार

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले लज्जास्पद हार बेहोरेको छ । गत राति भएको सिजनको ३७ औं साताको खेलमा एट्लेटिकोलाई उसकै घरेलु मैदानमा ओसासुनाले १-४ को खराब हारको सिकार बनायो…

सिजनको अन्तिम खेलमा लिभरपुल बिजयी

प्रिमियर लिगको अन्तिम खेलमा लिभरपुल विजयी भएको छ। आइतबार सम्पन्न खेलमा लिभरपुलले १० खेलाडीमा सीमित उल्भ्सलाई २-० गोल अन्तरले पराजित गरेको हो। जितसँगै तेस्रो स्थानमा लिग सक्काएको लिभरपुलले ८२ अंक…

टोटनह्यामले युरोपा लिग खेल्ने पक्का

टोटनह्यामले युरोपा लिगमा आफ्नो स्थान सुरक्षित गरेको छ। आइतबार राति सम्पन्न प्रिमियर लिगको अन्तिम खेलमा रेलिगेशनमा परिसकेको शेफिल्ड युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गर्दै टोटनह्यामले शीर्ष ५ मा स्थान बनाएको…

सिजन भर अवे खेलमा अपराजित रहँँदै पिएसजीले रच्यो इतिहास

फ्रेन्च लिग वानको च्याम्पियन बनेको पिएसजीले पुरै सिजन कुनै पनि अवे खेलमा अपराजित रहँदै कीर्तिमान बनाएको छ । सिजनको अन्तिम खेलमा घरेलु टोली मेट्जलाई २-० ले पराजित गर्दै उक्त कीर्तिमान…

लिगको अन्तिम खेलमा युनाइटेडको जित, युरोपा लिग खेल्ने आशा कायमै

म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको…

चेल्सी युरोपा कन्फ्रेन्स लिग खेल्ने पक्का

लन्डन क्लब चेल्सीले युरोपा कन्फ्रेन्स लिगमा आफ्नो स्थान पक्का गरेको छ। स्ट्यामफोर्ड ब्रिजमा आइतबार साँझ सम्पन्न खेलमा बोर्नेमाउथलाई २-१ गोल अन्तरले पराजित गर्दै चेल्सीले कम्तिमा युरोपा कन्फ्रेन्स लिगमा आफ्नो स्थान…