Author: khel chautari

फाइनल प्रवेशका लागि कोलकता र हैदारावाद भिड्दै

इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज पहिलो क्वालिफायर खेल हुदै छ । पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुदैछ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार…

लिभरपुलको मुख्य प्रशिक्षकमा स्लट

लिभरपुलको मुख्य प्रशिक्षकमा अर्ने स्लट नियुक्त हुने भएका छन्। लिभरपुलले उनलाई योर्गेन क्लोपको स्थानमा नियुक्त गर्ने भएको छ। उनले औपचारिक रूपमा १ जुनमा आफ्नो भूमिका सम्हाल्ने एपीले जनाएको छ। उनको…

तीन गोलले पछि परेको युभेन्टसले ९ मिनेटमा गर्यो तीन गोल, खेल बराबरी

इटालियन सिरी ए मा युभेन्ट्सले बोलोग्नासँग ३-३ को बराबरी खेल्दै अंक बाढेको छ । सोमबार राति भएको खेलमा युभेन्ट्स ३-० ले पछि परेको थियो । दोस्रो हाफमा तीन गोल गर्दै…

कोपा अमेरिका खेल्ने अर्जेन्टिनाको टोली घोषणा

सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिनाले अर्को महिना सुरु हुने कोपा अमेरिका फुटबल खेल्ने आफ्नो टोली घोषणा गरेको छ । प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले कोपाअघि हुने दुई मैत्रीपूर्ण खेलसहित कोपा…

एटीएफ यु-१२ टिम प्रतियोगितामा पहिलो दिन नेपाल पराजित

काठमाडौँ । नेपाल टेनिस संघको आयोजनामा एटीएफ यु-१२ टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) सोमबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ । पहिलो दिन नेपालको ब्वाइज गर्ल्स दुवै टोली पराजित…

सगरमाथा करातेमा नेपाल टिम च्याम्पियन, मिस्टी र प्रभात उतकृष्ट

राष्ट्रिय खेलकुद परिषदको स्वीकृती एवम बिशेष सहयोग तथा नेपाल कराते महासंघको तत्वाधानमा नेपाल सितोरियो कराते संघ शाखा डोजो नक्सालको २५ औ वार्षिकोत्सवको अवसरमा आयोजित दशौ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता (२०२४…

जर्मनीमा काठमाडौं किकर्सको अपराजित यात्रा जारी, उपाधि सम्भावना

जर्मनीको चर्चित युथ फुटबल प्रतियोगिता भिआर बैंक कपमा नेपालको काठमाडौं किकर्सले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । सोमबारसम्म १२ खेल खेलिसकेको किकर्सको यू–१४ टोलीले आठ खेलमा जित तथा चार…

राखेपले मिसन-२०२६ मा थप्यो पाँच खेल

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन-२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न पाँच खेल थप गरेको छ । मिसन- २०२६ अन्तर्गत दोस्रो चरणमा पाँच खेल थप गरिएको हो ।…

सी डिभिजन : रानीवन र स्वयम्भूूले अंंक बाँडे

सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बाजुराको रानीवन स्पोर्ट्स क्लब र स्वयम्भू क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा दुवै टिमले गोल अवसर सदुपयोग…