Author: khel chautari

विश्व कीर्तिमान कायम गर्न कालापत्थरमा रेस्लिङ

विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमान कायम गर्न आज (मे २९ अर्थात एभरेष्ट डे) को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ। नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा आज…

ओलम्पिक च्याम्पियन ब्राजलाई १६ महिनाको प्रतिबन्ध

ब्राजिलियन पोल भल्टर थियगो ब्राजलाई एथलेटिक्स इन्टिग्रिटी युनिट (एआइयु) ले डोपिङ गरेको आरोपमा १६ महिनाको प्रतिबन्ध लगाएको छ । सन् २०१६ को रियो ओलम्पिकका स्वर्ण पदक विजेता ब्राजले प्रतिबन्धित पदार्थ…

ओलम्पिक छनोटमा बक्सिङकी अन्जनी प्रि-क्वाटरफाइनलमा

नेपालकी अन्जनी तेली रोड टु पेरिसअन्तर्गत दोश्रो ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा मंगलबार प्रि-क्वाटरफाइनलमा प्रवेश गरेकी छन्। थाइल्यान्डको बैंककमा जारी प्रतियोगिताको महिला ५४ केजीमा अन्जनीले हङकङकी विनी औ यिन यिनलाई ५-०…

महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ३० खेलाडी

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ३० जना खेलाडीलाई बोलाइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बुधबार ३० जना खेलाडीलाई…

मोरङ्गको धनपालथानमा कबड्डी प्रतियोगिता

मोरङको धनपालथान गाउँपालिकामा प्रथम उपाध्यक्ष कप महिला तथा पुरूष नकआउट कबड्डी प्रतियोगिताको शुरू भएको छ । धनपालथान लथान युवा क्लब मोरङको आयोजना तथा धनपालथान गाउँपालिका र ३ नम्बर वडा कार्यालयको…

क्यानका पदाधिकारीहरू श्रीमतीसहित अमेरिका उडे, सन्दिपक भने अझै अन्यौलमा

नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी परिवारसहित आईसीसी विश्वकप क्रिकेट हेर्न अमेरिका प्रस्थान गरेका छन् । क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्‌का श्रीमतीसहित अमेरिका उडिसकेका छन् । उनीहरू…

बिश्वकपको उद्घाटन हुने स्टेडियममा क्षति

आईसीसी टी-२० विश्वकपको उद्घाटन खेल आयोजना गर्ने स्टेडियममा प्रतिकूल मौसम कारण क्षति पुगेको छ। बिबिसीका अनुसार मंगलबार रातभरि भारी वर्षा भएको थियो। ८० माइल प्रतिघण्टाले हावाहुरी चलेको थियो। यसले स्टेडियम…

जोकोभिच फ्रेन्च ओपनको दोस्रो चरणमा

विश्व नम्बर एक सर्वियन स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ दोस्रो चरण प्रवेश गरेका छन् । साविक विजेता जोकोभिचले मंगलबार फ्रेन्च खेलाडी पियरे- ह्युग्स हर्बर्टविरुद्ध ३-०को सोझो…