Author: khel chautari

कबड्डीमा नेपालले हात पार्यो लगातार तेस्रो जित

बंगलादेशमाको ढाकामा भइरहेको बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ। समूह ए मा रहेको नेपालले बिहीबार बिहान सम्पन्न खेलमा दक्षिण कोरियालाई ६७-४५ ले पराजित…

नेपाली महिला फुटबल टिमले चारदेशिय फुटबल प्रतियोगिता खेल्ने

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले लेबनानमा हुने चारदेशिय फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ । अखिल नेपाल फुटब संघ (एन्फा) प्रवक्ता सुरेश शाहका अनुसार प्रतियोगिता लेबनानले आयोजना गर्ने तय भएको…

मेसीले गोल गरेको खेलमा इन्टर मियामीको हार

मेजर सकर लिगमा इन्टर मियामीले सिजनको तेस्रो हार बेहोरेको छ। मेजर सकर लिगको १७ औं खेलमा मियामीले बिहिबार बिहान हार बेहोरेको हो। बिहिबार बिहान मियामीको चेज स्टेडियममा भएको खेलमा मियामी…

वार्म अप खेलमा नेपालले आज अमेरिकाको सामना गर्दै

आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपालले आफ्नो दोस्रो तथा अन्तिम वार्मअप म्याचमा बिहीवार अमेरिकासंग खेल्दैछ । अमेरिकाको डालासमा हुने खेल नेपाली समयअनुसार राती ९:१५ बजे सुरु हुनेछ । पहिलो खेलमा…

युरोपा कन्फेरेन्स लिगको उपाधि ग्रीस क्लब ओलम्पियाकोसलाई

फ्लोरेन्टिनालाई १-० ले हराउँदै ओलम्पियाकोसले युइएफए युरोपा कन्फेरेन्स लिगको उपाधि उचालेको छ । बुधबार राति ओपाप एरिनामा भएको फाइनलमा इन्जुरी समयमा मोरक्कोका स्ट्राइकर अयुब अल काबीको निर्णायक गोलमा पहिलो पटक…

नेपालले पाएन बिश्वकपको प्रत्यक्ष प्रसारणको अनुमति

अमेरिका र वेष्ट इण्डिजमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटको नवौं संस्करणको प्रत्यक्ष प्रशारण हेर्न नेपालीले भारतीय च्यानलकै भर पर्नुपर्ने भएको छ। अन्तरराष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको प्रत्यक्ष प्रसारणको…

दक्षिण एसियाली युथ टेबलटेनिसमा नेपाललाई १ रजत र ५ कांस्य

नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा १ रजत र ५ कांस्य पदक जितेको छ । श्रीलंकाको क्यान्डीमा बुधबार सम्पन्न प्रतियोगितामा नेपालले उक्त सफलता हात पारेको टिम व्यवस्थापक सिक्का सुवाल श्रेष्ठले…

एनभिए महिला तथा पुरुष भलिबलको खेल तालिका सार्वजनिक

नेपाल भलिबल संघको आयोजनामा हुने आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको खेल तालिका सार्वजनिक गरेको छ। १९ जेठबाट शुरू हुने प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ चार र महिलातर्फ…