बेलिङ्ङ्घम बने ला लिगा सर्वोत्कृष्ट खेलाडी
स्पेनिस महारथी रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङ्ङ्घम सिजनको उत्कृष्ट लालिगा खेलाडी घोषित भएका छन्। लालिगाले बेलिङ्ङ्घमलाई सन् २०२३-२४ को सिजनको उत्कृष्ट खेलाडी घोषणा गरेको हो। सिजनको सुरुवात देखि अन्त्य…










