मोरङ्ग जिल्ला ए डिभिजन लिग : युनाइटेड र सम्राट बिजयी
मोरङ जिल्लास्तरीय ‘ए’ डिभिजन फुटबल लिगमा युनाइटेड स्पोर्ट्स क्लब र सम्राट स्पोर्टिङ क्लब विराटनगर विजयी भएका छन्। बेलबारी रंगशालामा बिहीबार सम्पन्न खेलमा युनाइटेडले उर्लाबारी फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित…










