Author: khel chautari

क्यानलाई राखेपको ध्यानाकर्ष्ण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) लाई अमेरिका र वेस्ट इन्डिजमा जारी विश्व कप पुरुष टी- २० क्रिकेटमा नेपाली राष्ट्रिय टोलीको विश्वकप प्रदर्शनमा पूर्णरुपले केन्द्रीत गर्न/गराउन शुक्रबार…

एनभिए लिग : पुरुष तर्फ कोशीको सातौं हार, एपीएफको तेस्रो जित

जारी प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ बूढानीलकण्ठ भलिबल क्लब र नेपाल एपीएफ क्लब बिजयी भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार लिग…

‘सी’ डिभिजन लिग : रानीवन र गोलबजार रेलिगेशनमा

रानीवन स्पोर्ट्स क्लब र गोलबजार स्पोर्ट्स क्लब २०२४ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिगबाट रेलिगेशनमा परेका छन् एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा स्वयम्भू क्लबले समाज कल्याण खेलकुद केन्द्रलाई ४-२ गोल…

गोफलाई सोझो सेटमा पराजित गर्दै इगा फ्रेञ्च ओपनको फाइनलमा

विश्व वरियता क्रममा शिर्ष स्थानमा रहेकि इगा स्वियातेक फ्रेञ्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेकि हुन् । इगाले सेमिफाइनलमा तेस्रो वरियता प्राप्त अमेरिकि खेलाडी कोको गोफलाई सोझो सेट ६-२, ६-४ले पराजित…

महिला तर्फ उपाधिको लागि एभरेस्ट र पुलिस भिड्ने

प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ उपाधिकोलागि एभरेस्ट भलिबल क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार लिग…

फ्रेन्च ओपनको उपाधिका लागि स्वाटिक-पाओलानीसँग भिड्ने

फ्रेन्च ओपनको महिला तर्फको फाइनलमा इगा स्वाटिक र जस्मिन पाओलानी भिड्ने भएका छन्। पोल्यान्डकी स्वाटिकले गएराति सेमिफाइनलमा अमेरिकी खेलाडी कोका गउफलाई सहजतापूर्वक ६-२ र ६-४ ले पराजित गरिन्। इटालीकी पाओलानीले…

मैत्रीपूर्ण फुटबल खेलमा नेदरल्यान्ड्सले क्यान्डालाई हरायो

नेदरल्यान्ड्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा क्यानडालाई पराजित गरेको छ। बिहीबार राति सम्पन्न एकपक्षीय बनेको खेलमा नेदरल्यान्ड्स ४-० गोल अन्तरले विजयी भएको हो। नेदरल्यान्ड्सका मेम्फिस डिपे, जेरेमी फ्रिमपोङ, वाउट वेघोर्स्ट र भर्जिल…

स्कटल्यान्डद्वारा नामिबिया ५ विकेटले पराजित

आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह ‘बी’ को खेलमा स्कटल्यान्ड्सले नामिबियालाई ५ विकेटले पराजित गरेको छ । यो जितपछि स्कटल्यान्डले विश्वकपमा दुई खेलबाट तीन अंक जोड्दै शीर्ष स्थानमा उक्लियो । नामिबियासँगै अस्ट्रेलियाको…

अमेरिकासँँग पाकिस्तान सुपर ओभरमा पराजित

अमेरिकाले आईसीसी टि ट्वान्टी विश्वकप २०२४ को समूह चरणमा बिहीबार पाकिस्तानलाई सुपर ओभरमा हराएको छ । अमेरिकाले पहिलो पटक पाकिस्तानलाई हराएको थियो । पाकिस्तानलाई सुपर ओभरमा खेल जित्न १९ रन…

एनभिए लिग : पुरुष तर्फ गण्डकी र सुदूरपश्चिम बिजयी

जारी प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फ गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश बिजयी भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न दिनको पाँचौं…