Author: khel chautari

एम्बाप्पेको दुई गोलमा रियल म्याड्रिड विजयी

केलियन एमबाप्पेको दुई गोलमा रियल मड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३-२ गोल अन्तरले हराएको हो । सान्टियागो बर्नाबेउमा…

लखनउलाई हराउँदै दोस्रो स्थानमा उक्लियो पञ्जाब

पञ्जाब किंग्स इण्डियन प्रिमियर लिग (आईपिएल) को दोस्रो स्थानमा उक्लिएको छ । आइतबार भएको दोस्रो खेलमा लखनउ सुपर जायन्ट्सलाई ३७ रनले पराजित गर्दै पञ्जाब दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले…

पुलिस राष्ट्रिय महिला गोल्डकपको सेमिफाइनलमा

बिभागीय टोली नेपाल पुलिस क्लब मकवानपुरको हेटौँडामा जारी सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार हेटौँडा– ६ स्थित गौरीटार रंगशालाको फुटबल मैदानमा…

कोलकातासँगको १ रनको हारले राजस्थान प्लेअफ होडबाट बाहिरियो

राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपिएल) २०२५ को प्लेअफ होडबाट बाहिरिएको छ । आइतबार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्ससंग १ रनको हार बेहोरेसँगै राज्स्थान २ खेलअगावै प्लेअफ होडबाट बाहिरिएको…

राष्ट्रिय हक्कीमा आर्मी सेमिफाइनलमा

विभागीय टोली नेपाल आर्मी राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को लिग खेलमा अपराजित रहँदै आर्मी सेमिफाइनलमा पुगेको हो । च्यासल मैदानमा आर्मीले कोशी…

जयकुमारनाथ शाह मेमोरियल इन्टर स्कुल क्रिकेट भोली देखि

ग्रासरूट क्रिकेटको विकासमा सक्रिय योगदान दिँदै आएको काठमाडौं जिल्ला क्रिकेट संघले यो क्रमलाई निरन्तरता दिँदै यस वर्ष पनि जयकुमारनाथ शाह मेमोरियल इन्टर स्कुल क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्ने भएको…

एपीएफलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि इरानी टोलीसँग खेल्ने

पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय…

लायन्स कप भलिबलः आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा

इरानी टोली पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा…

आईपिएलमा आज दुई खेल हुँदै

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) मा आज दुई खेल हुँदै छन् । आज पहिलो खेलमा कोलकोता नाइट राइडर्स र राजस्थान रोयल्स खेल्दैछन् भने दोस्रो खेलमा पञ्जाव किंग्स र लखनउ…

उपाधि जितेको लिभरपुललाई चेल्सीले ‘गार्ड अफ अनर’ दिने

आज स्टामफोर्ड ब्रिजमा प्रिमियर लिगमा लिभरपुल र चेल्सी आमनेसामने हुँदै छन् । लिभरपुल, जसले गत हप्ता टोटनहमलाई ५-१ ले हराउँदै २०औं प्रिमियर लिग उपाधि जितिसकेको छ, यो खेलमा प्रशिक्षक अर्ने…