Author: khel chautari

नेपालले मैत्रीपूर्ण भलिबलमा आज रसियाको सामना गर्दै

नेपाल राष्ट्रिय महिला भलिबल टिमले आज रसियाको टिमसँग पहिलो मैत्रीपूर्ण भलिबल खेल्दैछ । नेपालले यसै महिनादेखि घरेलु कोर्टमै आयोजना हुने काभा नेसन्स लिगअघि तयारी स्वरुप रसियाको टोलीसँग दुई मैत्रीपूर्ण खेल…

भारतीय फुटबल टोलीले पायो नयाँ प्रशिक्षक

इन्डियन सुपर लिग (आईएसएल) मा एफसी गोवाका प्रशिक्षक रहेका स्पेनका मानोलो मार्केज भारतीय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । उनले बर्खास्त गरिएका इगोर स्टिमकको स्थान लिनेछन् ।…

फिडे १०० वर्षको स्थापना दिन देशै भरि चेस सम्पन्न

विश्व बुद्धिचाल महासंघको स्थापना सन् १९२४ जुलाई २० का दिन स्विजरल्याण्डको जुरिचमा भएको थियो। यसै दिनको अवसर पारेर विश्व बुद्धिचाल महासंघले फिडे १०० वर्षको उपलक्ष्यमा विश्वभर रहेका आफ्ना २०५ राष्ट्र…

एसिया कप : थाईल्याण्डसंग मलेसिया पराजित

एसीसी महिला एसिया कप क्रिकेटमा थाईल्याण्डले बिजयी सुरुवात गरेको छ । आज (शनिवार) भएको खेलमा थाईल्याण्डले मलेसियालाई २२ रनले पराजित गर्दै एसियाकपमा सुखद सुरुवात गरेको हो । जितकालागि थाईल्याण्डले दिएको…

काभा यु-२० महिला भलिबल : नेपालद्वारा मालदिभ्स पराजित

काभा यु-२० महिला भलिबल च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ। माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा शनिबार सम्पन्न खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।…

नेपाल र रसियन टिमबीच मैत्रीपूर्ण भलिबल आइतबारदेखि

नेपाली राष्ट्रिय महिला भलिबल टोली र रसियन टोलीबीच हुने मैत्रीपूर्ण खेल आइतबारदेखि सुरु हुने भएको छ। शनिबार नेपाल भलिबल संघले पत्रकार सम्मेलन गरी नेपाल र रसियन टोलीबीचको दुई मैत्रीपूर्ण खेल…

नेपालका तीन क्रिकेटरले खेल्ने ग्लोबल टी-२० लिगमा पाकिस्तानका खेलाडीले खेल्न नपाउने

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले बाबर आजम, मोहम्मद रिजवान र शाहीन शाह अफ्रिदीलाई ग्लोबल टी-२० क्यानडा लिगमा भाग लिनका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) दिएको छैन । ग्लोबल टी-२० क्यानडा…

मोराटा र रोड्रिविरुद्ध युइएफएमा उजुरी

युरो कपको उपाधि समारोहमा जिब्राल्टरमाथि सार्वभौमिकताको दाबी गरेको भन्दै युइएफएले स्पेनका कप्तान अल्भारो मोराटा र प्लेयर अफ द टुर्नामेन्ट रोड्रीविरुद्ध अनुशासनको प्रक्रिया सुरु गरेको छ। युरो कपको फाइनलमा इङ्ल्यान्डलाई २-१…

काभा यू-२० महिला भलिबलमा नेपालको लगातार दोस्रो हार

माल्दिभ्समा जारी काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार भएको पहिलो खेलमा श्रीलंकासंग पराजित भएको नेपाल दोस्रो खेलमा किर्गिस्तानसंग पराजित भएको हो । किर्गिस्तानले…

साउथ एशियन करातेमा नेपाल प्रथम

भुटानको थिम्पुमा भएको ८ औ साउथ एशियन कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण २० रजत र ११ कास्यसहित कुल ६२ पदकसहित टिम प्रथम भएको छ । त्यसैगरि भारत २७ स्वर्ण २०…