Author: khel chautari

नेपाल कीर्गिस्तानसँग पराजित हुँदै काभा महिला भलिबलको फाइनलमा पुग्न असफल

माल्दिभ्समा जारी काभा यु-२० महिला भलिबल च्याम्पियनसिप २०२४ अन्तर्गत सेमिफाइनल खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ । माल्दिभ्सको माले सिटीमा सोमबार राती सम्पन्न दोश्रो सेमिफाइनल खेलमा नेपाल किर्गिस्तानसँग ३-० को…

मैत्रीपूर्ण भलिबल : दोस्रो खेलमा पनि नेपाल रुससंग पराजित

नेपाली महिला भलिबल टोलीले रुससंग लगातार दोस्रो हार ब्यहोरेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको रुससंगको दोस्रो मैत्रीपूर्ण भलिबलमा नेपाल सोझो सेटमा पराजित भएको हो । पहिलो…

नेपालले टि-२० बिश्वकप २०२६ खेल्ने लगभग पक्का, तर कसरी ?

आइसिसीको बोर्ड बैठकले सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी-२० विश्वकपका लागि क्षेत्रीय छनोटको कोटा निर्धारण गरेको छ। बैठकले अफ्रिका र युरोपका लागि दुई-दुई वटा कोटा निर्धारण गरेको छ।…

जातिवादी व्यवहार भएको भन्दै लिभरपुलको युवा टिम दुई खेलमा मैदानबाट बाहिरिए

टिमका खेलाडीमाथि जातिवादी व्यवहार भएको जनाउँदै इंग्लिस क्लबको युवा टिम दुई खेलमा मैदानबाट बाहिरिएको छ । बुन्डेसलिगा कप युथ प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार होफेनहेमसँग खेल्दा टिमका एक खेलाडीले आफूमाथि जातिवादी…

नेपालले आज दोस्रो खेल रसियासँग खेल्दै

नेपाली महिला राष्ट्रिय भलिबल टोलीले आज रुसी महिला टोलीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। हिजो भएको पहिलो खेलमा ३-० को सोझो सेटमा पराजित भएको नेपाल आज सुधारिएको प्रदर्शनसहित मैदान उत्रिने लक्ष्यमा…

काभा यू-२० महिला भलिबल : फाइनल प्रवेशका निम्ति कीर्गिस्तानसँग खेल्दै नेपाल

काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा आज नेपालले सेमिफाइनलमा कीर्गिस्तानसँग खेल्दै छ । लिगको अन्तिम खेलमा श्रीलंकाले कीर्गिस्तानलाई ३-२ ले पराजित गरेपछि नेपालले सेमिफाईनलमा किर्गिस्तान प्रतिद्वन्दी पाएको हो । लिगमा अपराजित…

दोस्रो टेस्टमा पनि इंग्ल्यान्डद्वारा वेस्ट इन्डिज पराजित

इंग्ल्यान्डले वेस्ट इन्डिजमाथि लगातार दोस्रो जीत हासिल गरेको छ । दोस्रो टेस्टमा इंग्ल्यान्ड २ सय ४१ रनको फराकिलो अन्तरले विजयी बनेको हो । पहिलो टेस्टमा इंग्ल्यान्ड एक इनिङ्स र ११४…

पहिलो मैत्रीपूर्ण भलिबलमा नेपाल पराजित

नेपाली राष्ट्रिय महिला भलिबल टोली रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज (आइतबार) सम्पन्न पहिलो खेलमा नेपाल ३-० को सोझो…

सन्जिब चर्च ब्वाइजमा अनुबन्ध

एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि चर्च ब्वाइज युनाइटेडले फरवार्ड सन्जिब विष्टलाई अनुबन्ध गरेको छ । क्लबले सामाजिक सञ्जालमार्फत सन्जिबलाई अनुबन्ध गरेको जानकारी दियो । अनन्त तामाङलाई कप्तानी जिम्मेवारी दिएको…

नेपालले सेमिफाइनलमा किर्गिस्तानको सामना गर्ने

माल्दिभ्समा जारी काभा यु-२० महिला भलिबल च्याम्पियनसिपको फाइनल प्रवेशका लागि किर्गिस्तानको सामना गर्ने भएको छ। लिग चरण समाप्तीपछि दोस्रो स्थानको किर्गिस्तान र तेस्रो स्थानको नेपाल सेमिफाइनलमा भिड्ने पक्का भएको थियो…