पुलिस राष्ट्रिय महिला गोल्डकपको फाइनलमा
विभागीय टोली नेपाल पुलिस क्लब मकवानपुरको हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलवार हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको पहिलो सेमिफाइनल…










