Author: khel chautari

फिफा अध्यक्ष इन्फान्टिनोको नेपाल भ्रमण रद्ध

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यही अक्टोबर ७ सोमबार नेपाल भ्रमण गर्ने कार्यक्रम रद्ध भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा चरम विवाद रहेको र यही अवस्थामा नेपाल भ्रमण…

एभरेस्ट महिला भलिबल लिग : गण्डकीलाई हराउँदै चितवनको बिजयी सुरुआत

चितवन शक्तिले एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा विजयी सुरुआत गरेको छ । चितवनले सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा गण्डकी थन्डर्सविरुद्ध ३-१ सेटको जित निकाल्यो । पहिलो सेट…

एभरेस्ट महिला भलिबल लिग: कर्णालीको बिजयी सुरुआत

कर्णाली एसभिएसले एभरेस्ट महिला भलिबल लिगमा सुखद सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार भएको खेलमा मधेश युनाइटेडमाथि ३-१ सेटको जित निकालेको हो । पहिलो सेट…

इन्डो-नेपाल वादोरियो कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन

नेपाल पाँचौं इन्डो-नेपाल वादोरियो कराते प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ । बसुन्धरास्थित विशाल भवनमा भएको प्रतियोगितामा नेपालले सर्वाधिक १५ स्वर्ण, १७ रजत र ३३ कांस्य जित्यो। त्यसमा नेपालको सरस्वती डोजो,…

नेपालको उसु टोली बंगलादेश जाने

प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्समा सहभागी हुन ९ खेलाडीसहित १३ सदस्यीय नेपाली उसु टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ । अक्टोबर १ देखि ४ तारिखसम्म हुने प्रतियोगितामा खेलाडीले…

महिला भलिबल लिगमा ललितपुरको बिजयी सुरुआत

ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिए) मा सुखद् सुरुआत गरेको छ । ललितपुरले सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा काठमाडौं स्पाइकर्सविरुद्ध ३-१ सेटको जित निकाल्यो । पहिलो सेट…

एभरेस्ट महिला भलिबल लिग आजदेखि

नेपाली भलिबलको इतिहासमै पहिलो पटक हुन लागेको फ्रेन्चाइज प्रतियोगिता वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) आजदेखि हुँदैछ । इन्फिनिटी ड्रिम्सको आयोजनामा असोज १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सञ्चालन हुने…

सदभावले एसिया प्यासिफिल एमेच्योर च्याम्पियनसिपमा भाग लिने

नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा भाग लिंदै छन् । एमेच्योर खेलाडीको लागि हुने यो प्रतिष्ठित एसियाली स्तरको च्याम्पियनसिप असोज १७ गतेदेखि २० गतेसम्म जापनमा…

नेपाली राष्ट्रिय पुरुष र महिलाको रग्बी टोली घोषणा

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी- २०२४ मा सहभागिता जनाउने नेपाली टोलीको घोषणा भएको छ । एसिया रग्बी आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ…

ललितपुरले भित्र्यायो थाइल्यान्डका तीन खेलाडी

एभरेस्ट महिला भलिबल (इडब्ल्युभिएल) का लागि फ्रेन्चाइज टोली ललितपुर क्विन्सले थाइल्यान्डका तीन खेलाडीलाई अनुबन्ध गरेको छ । स्टाड्ता चुइलिम, वारन्या श्रीलोङ र पत्राथिप सान्त्रकोनले ललितपुरबाट लिग खेल्ने छन् । यससँगै…