Author: khel chautari

कर्णालीको लगातार चौथो जित, बाहिरिए गण्डकी र मधेश

कर्णाली यश्विचजले एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा लगातार चौथो जित दर्ता गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा कर्णालीले चितवन शक्तिलाई ३-२ को सेटले पराजित…

उसुमा नेपाललाई ४ स्वर्ण

नेपालले प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्सको उसुमा ४ स्वर्ण जितेको छ । नेपालले थप ५ रजत र १ कांस्य पनि जितेको नेपाली टोलीका प्रशिक्षक राजीव महर्जनले जनाएका छन् । बंगलादेशको…

काठमाडौंंको लगातार तेस्रो जित, फेरि हार्यो मधेश

एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिए) मा काठमडौं स्पाइकर्सले लगातार तेस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार मधेश युनाइटेडविरुद्ध ३-१ सेटको पुनरागमन जित निकाल्यो । पहिलो…

मधेशमाथि चितवनको सहज जित

एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा चितवन शक्तिले दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार चितवनले मधेश युनाइटेडलाई ३-१ को सेटमा पराजित गर्यो ।…

काठमाडौं स्पाइकर्सको लगतार दोस्रो जित

एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिए) मा काठमाडौं स्पाइकर्सले लगतार दोस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार काठमाडौंले गण्डकी थन्डर्सलाई ३-१ को सेटमा पराजित गर्यो ।…

कर्णालीको लगातार तेस्रो जित

एभरेष्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा कर्णाली यसभिसले लगातार तेस्रो जित हासिल गरेको छ । प्रतियोगिताको तेस्रो दिन बुधबार कर्णालीले ललितपुर क्विन्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।…

श्रीलंका जाने यु-२० भलिबल टोलीको बिदाइ

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यु-२० च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ भएको छ । राष्ट्रिय खेकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघको अध्यक्ष जितेन्द्रबहादुर चन्द्र,…

ललितपुरको लगातार दोस्रो जित

एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिए) मा ललितपुर क्विन्सले लगातार दोस्रो जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार ललितपुरले मधेश युनाइटेविरुद्ध ३-१ सेटको जित निकाल्यो…

भलिबल लिगमा काठमाडौंको पुनरागमन जित

एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएमा) काठमाडौं स्पाइकर्सले पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा काठमाडौंले चितवन शक्तिलाई ३-१ को सेटमा पराजित गर्यो । पहिलो सेट…

कर्णालीको लगातार दोस्रो जित

कर्णाली यसभिसले एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा लगातार दोस्रो जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष्द् (राखेप) कभर्डहलमा मंगलबार सम्पन्न खेलमा कर्णालीले गण्डकी थन्डर्सविरुद्ध ३-२ सेटको रोमाञ्चक…