बिपी कोइराला स्मृति कप : भारत र नेपालको बिजयी सुरुवात
बिपी कोइराला स्मृति कप द्वान्टी-२० क्रिकेट प्रतियोगितामा शनिबार भारतको लाइफ केयर क्रिकेट क्लब र आयोजक नेक्सस रुपन्देही-११ ले विजय सुरुआत गरेका छन् । सिद्धार्थ क्रिकेट रंगशालामा पहिलो खेलमा लाइफ केयरले…










