Author: khel chautari

कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिपमा निशालाई तीन स्वर्ण

नेपाल पुलिस क्लबकी निशा दर्नालले कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिपमा तीन स्वर्ण पदक जितेकी छन् । नेपालस्थित कोरियाली दूतावासको सहयोग र नेपाल तेक्वान्दो संघको आयोजनामा जारी च्याम्पियनसिपमा पुलिसकी निशाले शनिबार…

अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले एक खेल अगावै जित्यो टि-२० सिरिजको उपाधि

नेपाल र अमेरिकाबिच जारी तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले सुपरओभरमा जित हासिल गरेको छ । आइतबार बिहान भएको खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले एक खेल अगावै…

केनको ह्याट्रिकमा बार्यनको जित

ह्यारी केनको ह्याट्रिकमा वार्यन म्युनिखले जर्मन बुन्डेसलिगामा जित हासिल गरेको छ। घरेलु मैदान एलियान्ज एरिनामा शनिबार राती सम्पन्न खेलमा बायर्नले स्टुगार्टलाई ४-० ले पराजित गरेको हो । बायर्नको जितमा ह्यारी…

ला लिगामा रियलको जीत, बार्सिलोनासँग अंक बराबरी

रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सीलोनासँग अंक बराबरी गरेको छ । रियलले आइतवार बिहान सेल्टा डि भिगोलाई हराउँदै शीर्ष स्थानको बार्सीलोनासँग समान २४ अंक बनाएको हो । दशौं…

आर्सनलको अपराजित यात्रा टुंंगियो

प्रिमियर लिगमा एएफसी बर्नमाउथले आर्सनलको अपराजित यात्रामा ब्रेक लगाएको छ । बर्नमाउथले गएराति १० खेलाडीमा समेटिएको आर्सनललाई २-० ले पराजित गरेको हो । बर्नमाउथका लागि जस्टिन क्लुइभर्टले एक गोल र…

पाँच दिनमै मेसीको दोस्रो ह्याट्रीक, मियामी क्लब बिश्वकपमा छनोट

अर्जेन्टिनी कप्तान लियोनल मेसीले पाँच दिनको अवधिमा दोस्रो ह्याट्रिक पूरा गरेका छन् । आइतबार बिहान अमेरिकी मेजर लिग सकरमा इन्टर मियामीले न्यु इङ्ल्यान्डविरुद्ध ६-२ को पुनरागमन जितमा मेसीले ह्याट्रीक गरे…

प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको पुनरागमन जित

इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डविरुद्ध म्यान्चेस्टर युनाइटेडले पुनारगमन जित निकालेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई २– १ गोल अन्तरले पराजित गरेको हो…

किर्तिपुर नकाउट फुटबल : सिरिजंघा स्पोर्टिङ क्लब सेमिफाइनलमा

पथरी | मोरङको पथरीमा जारी किर्तिपुर खुल्ला नकआउट फुटबल प्रतियोगितामा सिरिजंघा स्पोर्टिङ क्लब सेमिफाइनलमा पुगेको छ । शनिबार भएको क्वाटरफाइनल खेलमा सुनौलो कल्याण स्पोटिङ क्लब लाई २-० गोल अन्तरले पराजित…

छनौट प्रतियोगितामा अथर्व र तेन्जिङले बनाए नयाँ राष्ट्रिय किर्तिमान

वलर्ड एक्वेटिक्स च्याम्पियनसिपका खेलाडी छनौट प्रतियोगितामा शनिबार दुई राष्ट्रिय किर्तिमान कायम भएको छ । नेपाल पौडी संघले सातदोबाटो स्थित हिटिङ पौडी पोखरीमा आयोजना गरेको प्रतियोगितामा शनिबार अथर्व सिंह र तेन्जिङरायन…

एसियन कप छनोट खेल्न सुजनसहित चार खेलाडी वञ्चित

नेपाली राष्ट्रिय टोलीका चार खेलाडी एएफसी यु-१७ एसियन कप छनोट वञ्चित भएका छन् । टिम म्यानेजर बिजेन्द्र पुडासैनीका अनुसार गत महिना भुटानको थिम्पुमा भएको साफ यु-१७ च्याम्पियनसिपको सर्वाधिक गोलकर्तासमेत रहेका…