नेत्रहिन क्रिक्रेट टोलीको बन्द प्रशिक्षणमा १५ खेलाडी
नेत्रहिन क्रिक्रेट संघ नेपालले टी-२० विश्वकपको लागि १५ जनालाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ । टि-२० विश्वकपको तयारीका लागि दाङको लमहीमा रहेको देउखुरी क्रिकेट स्टेडियममा अन्तिम चरणको बन्द प्रशिक्षण…










