Author: khel chautari

रोलर स्केटमा राजन र निर्जला पहिलो

काठमाडौं । राजन मगराती र निर्जला श्रेष्ठ तेश्रो राष्ट्रिय फ्रिस्टायल रोलर स्केट प्रतियोगितामा आइतबार पहिलो भएका छन् । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा भएको प्रतियोगिताको पुरुषमा राजन र महिलामा…

झापा कप : झापा ११ लाई हराउँदै राष्ट्रिय जागृति क्वार्टर फाइनलमा

बिर्तामोड | फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा-११ एफसी झापाको बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा-११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन ।…

कबड्डी लिगको मार्की र प्रशिक्षक सार्वजनिक

काठमाडौं । नेपाली कबड्डीको पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिग (एनकेएल) टोलीको मार्की खेलाडी र प्रशिक्षक सार्वजनिक गरिएको छ । आयोजकले आइतबार सबै टोलीका मार्की र प्रशिक्षक सार्वजनिक गर्यो ।…

इटालियन सिरी ‘ए’ : लिग लिडर एटलान्टा र नापोलीको जित

इटालियन सिरी ‘ए’ मा लिग लिडर एटलान्टा र नापोली विजयी भएका छन् । शनिबार राती भएको खेलमा एटलान्टाले घरेलु टोली कालियरीलाई १-० ले हरायो । एटलान्टालाई जित दिलाउन निकोलो जानिओलोले…

बुन्डेसलिगामा बायर्नको पहिलो हार

बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो हार बेहोरेको छ । भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो । माइन्जको घरेलु मैदानमा भएको खेलमा बलियो टोलीविरुद्ध…

जोटा चम्किदा हारबाट जोगियो लिग लिडर लिभरपुल, आर्सनल पनि रोकियो

इ‌ङ्ग्लिस प्रिमियर लिगमा खेलको अन्तिम समय तिर डिएगो जोटाले गोल गर्दा लिभरपुल हारबाट जोगिएको छ । शनिबार राती भएको खेलमा लिभरपुलले फुलहमसँग २-२ को बराबरी खेलेको हो । यो नतिजासँगै…

ला लिगा : भालेकानोसँग बराबरीमा रोकियो रियल

रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रायो भालेकानोसँग ३-३ को बराबरीमा रोकिएको छ । बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेकानोले २-० को…

काठमाडौं महानगरपालिकाद्वारा संगिना सम्मानित

काठमाडौं । तेक्वान्दो प्रशिक्षक संगिना वैद्यलाई काठमाडौं महानगरपालिकाले शनिबार नगदसहित सम्मान गरेको छ । तेक्वान्दो खेलमार्फत स्वदेश तथा विदेशमा नेपालको गरिमा बढाउन तथा नेपालको खेलकुद क्षेत्रको विकास गर्न पुर्याएको योगदानको…

नेपाली महिला चेस खेलाडी दुबई प्रस्थान

काठमाडौ । युनाइटेड अरब इमिरेट्स दुबईमा मंसिर ३० देखि पुस ८ गते सम्म सञ्चालन हुने एशियन एमेच्योर चेस च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुन नेपाली महिला टोली त्यस तर्फ प्रस्थान गरेका छन्…

दोस्रो एनआरएनए इलाम गोल्ड कप को उपाधि डिफेन्डिङ च्याम्पियन एनआरटीलाई

इलाम | दोस्रो एनआरएनए इलाम गोल्ड कप को उपाधि न्यू रोड टिम (एनआरटी) ले जितेको छ । शनिबार इलाम सदरमुकाममा रहेको ठूलो टुंडिखेलमा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३-०…