रोहन र सिर्जना वर्ष उत्कृष्ट रग्बी खेलाडी घोषित
नेपाल रग्वी संघले रोहन डंगोल र सिर्जना राईलाई वर्ष उत्कृष्ट रग्बी खेलाडी घोषित गरेको छ । पुरुषतर्फ रोहन र महिलातर्फ सिर्जना बर्ष उत्कृष्ट रग्बी खेलाडी घोषित भएका हुन् । ठमेलमा…
नेपाल रग्वी संघले रोहन डंगोल र सिर्जना राईलाई वर्ष उत्कृष्ट रग्बी खेलाडी घोषित गरेको छ । पुरुषतर्फ रोहन र महिलातर्फ सिर्जना बर्ष उत्कृष्ट रग्बी खेलाडी घोषित भएका हुन् । ठमेलमा…
लमजुङमा भएको त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि विभागीय टिम विभागीय टिम एपीएफ क्लबले जितेको छ । बेंसीसहरको त्रिवेणी रंगशालामा शनिबार भएको फाइलनमा बुद्ध युवा क्लब, भोटेओडारलाई टाइब्रेकरमा ४-३ ले हराउँदै…
काठमाडौं । उसुका विजय सिन्जाली र एरिका गुरुङ १९ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड- २०८० अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट शनिबार पुरस्कृत भएका छन् । पुरुषमा विजय र महिलामा एरिका पुरस्कृत भएका…
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यु-१९ महिला टि-२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । पूजा महतो कप्तानीमा क्यानले टोलीको घोषणा गरेको हो । नेपालले एसिया छनोटको…
लेटाङ । मोरङको लेटाङ नगरपालिकामा भएको प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको उपाधि पथरीशनिश्चरे नगरपालिकाले जितेको छ । प्रस्तावित बुद्ध रंगशालामा शनिबार भएको फाइनल खेलमा लेटाङ नगरपालिकालाई ३-१ ले पराजित गर्दै…
हेटौंडा । हेटौंडामा सञ्चालन भएको दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधि काठमाडौँको चित्लाङ फुटबल क्लबले जितेको छ । हेटौंडा-५ स्थित पिप्ले-क्याम्पा रङ्गशालामा भएको फाइनल खेलमा दोलखाको टाइगर टिम…
बुटवल । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लब, भारतको गुजरात भलिबल एसोसिएसन र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । शनिबार बुटवल…
स्युचाटार क्रिकेट लिग इनडोर टी-टेन क्रिकेट प्रतियोगिताको उपाधि किंग्स क्रिकेट एकेडेमीले जितेको छ । काठमाडौँ स्युचाटार स्थित तारकेश्वर क्रिकेट क्लबको इनडोर मैदानमा आज सम्पन्न फाइनलमा किंग्सले ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई…
विभूषण कोइराला, भक्तपुर प्रधानमन्त्री कपमा चौथों स्थानमा रहेर जय ट्रफीमा छनोट भएको मधेस प्रदेश आफ्नै भुमिमा हुने प्रतियोगिताको उपाधि आफैसँग राख्न चाहन्छ । हरिशंकर साहको नेतृत्वमा रहेको मधेशको आज हामी…
अष्ट्रेलियाविरुद्ध बोर्डर-गावस्कर ट्रफीको पाँचौं तथा अन्तिम टेस्टको दोस्रो दिन सकिँदा भारतले १४५ रनको अग्रता लिएको छ । अष्ट्रेलियाले ९-१ को स्थितिबाट दोस्रो दिनको सुरुवात गरेको थियो । दोस्रो दिन सकिँदा…