Author: khel chautari

एन्फा यु-१६ लिग: संकटा र फ्रेन्ड्सले अंंक बाँडे

ललितपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी एन्फा यु-१६ युथ लिगमा संकटा फुटबल क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिबार…

जय ट्रफी: मधेशविरुद्ध पुलिस एक इनिङ र ३५ रनले विजयी

जय ट्रफी एलिट कप क्रिकेटमा नेपाल पुलिस क्लबले शानदार जित हासिल गरेको छ । मधेशलाई दोस्रो इनिङमा ९४ रनमा अलआउट गर्दै पुलिसले एक इनिङ र ३५ रनको जित निकालेको छ…

बुमराह टेष्ट बलर बरियताको शीर्ष स्थानमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारी गरेको टेष्ट बलरको वरियतामा भारतका फास्ट बलर जसप्रीत बुमराहले शीर्ष हासिल गरेका छन् । आईसीसीले बुधबार जारी गरेको बलरहरुको वरियतामा बुमराहले सर्वाधिक ९०८ अङ्क…

एन्फा यु-१६ लिग: मछिन्द्रको लगातार दोस्रो जित

ललितपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी एन्फा यु-१६ युथ लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिबार…

बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त

काठमाडौं । बागमती प्रदेश खेलकुद विकास परिषद्‌को रिक्त ६ सदस्य नियुक्त भएका छन् । गत मंगलबारको मन्त्रीस्तरिय निर्णयअनुसार परिषदका रिक्त पदमा ६ जना सदस्य नियुक्त गरिएको हो । प्रदेशको सामाजिक…

मदनभण्डारी गोल्डकपको फाइनल आज 

बुटवल । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको फाइनल आज हुँदैछ । बुटवलको रामनगर खेल मैदानमा आज दिउँसो १ बजे हुने फाईनलमा बिभागिय टोली नेपाल…

ग्रहम पोटर वेस्ट ह्यामको नयाँ प्रशिक्षक नियुक्त

प्रिमियर लिग क्लब वेस्ट ह्याम युनाइटेडले प्रशिक्षक जुलन लोपेटेगीलाई बर्खास्त गरेपछि नयाँ प्रशिक्षकको रूपमा ग्रहम पोटरलाई नियुक्त गरेको छ । पूर्व ब्राइटन र चेल्सीका प्रशिक्षक पोटरले वेस्ट ह्यामसँग दुई वर्ष…

एन्फा महिला लिग: बहुप्रतिक्षित एपीएफ र पुलिसको खेल आज

एन्फा महिला लिगको अन्तिम चरणमा आज बहुप्रतिक्षित खेल हुँदैछ । विभागीय डर्बीअन्तर्गत एपिएफले नेपाल पुलिस क्लबको सामना गर्नेछ । साविक विजेता एपीएफ र पुलिसबीचको खेल आज दिउँसो ३ बजे देखि…

काराबाओ कपको सेमिफाइनलको पहिलो लेगमा लिभरपुल टोटनहम हटस्परसँँग पराजित

काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनल खेलको पहिलो लेगमा साविक विजेता लिभरपुल टोटनहम हट्स्परसँँग १-० ले पराजित भएको छ । बुधबार राति टोटनहमको घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जित दिलाउन १८…

बिल्बाओलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

स्पेनिस महारथी क्लब बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति साउदी अरेबियास्थित किङ पावर स्टेडियममा भएको सेमिफाइनल खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई २-० गोलले पराजित गर्दै फाइनलमा…