Author: khel chautari

लिग वानमा पीएसजीलाई १० अंकको अग्रता

फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लेन्समाथि पुनरागमन जीत दर्ता गरेको छ । १ गोलले पछि परेको पीएसजीले अन्त्यमा २-१ को नतिजा निकाल्दै तालिकामा ३…

शीर्ष स्थानको लिभरपुललाई ६ अंकको अग्रता

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राती भएको खेलमा जित हात पार्दै लिभरपुलले तालिकामा चार अंकको अग्रता लिएको छ । ब्रेन्टफोर्डको घरेलु मैदानमा भएको खेलमा डार्विन नुनेजले इन्ज्युरी समयमा दुई गोल गरेपछि…

अर्किड कप अर्को महिना

काठमाडौं । अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनामा आठौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता फागुन २ गतेदेखि हुने भएको छ । प्रतियोगितामा ३२ टिमको सहभागिता रहने…

पाँचौं इटहरी भेट्रान गोल्ड कप शुरु, उद्घाटन खेलमा झापा बिजयी

सुनसरी । सुनसरीको इटहरीमा शनिबारदेखि पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । इटहरी-५ पचरुखीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको उद्घाटन खेलमा पूर्बेली भेट्रान क्लब…

नेपाल कबड्डी लिग : जनकपुरको विजयी सुरुआत

नेपाल कबड्डी लिग (एनकेएल)मा जनकपुर नाइट्सले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार भएको दिनको अन्तिम खेलमा जनकपुरले खेलमा हिमालयन रेइडर्सलाई ३५–२४ ले पराजित गरेको…

नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइनलमा

नेपाली पुरुष टोली पनि भारतमा जारी प्रथम खो-खो विश्‍वकपको फाइनलमा पुगेको छ । भारतको नयाँ दिल्लीमास्थित इन्दिरा गान्धी स्टेडियममा शनिबार भएको सेमिफाइनल खेलमा इरानलाई ७२–२० ले हराउँदै नेपाल उपाधि नजिक…

नेपाल कबड्डी लिग : बिराटनगरको विजयी सुरुआत

बिराटनगर ब्यान्डिट्स पहिलो संस्करणको फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिग (एनकेएल) मा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको दिनको पहिलो खेलमा बिराटनगरले धनगढी…

प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनीको लगतार दोस्रो जित

लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार लुम्बिनीले कर्णाली प्रदेशलाई ७१ रनले पराजित गरेको हो ।…

नेपालको महिला टोली खो-खो विश्‍वकपको फाइनलमा

नेपाली महिला टोली भारतमा जारी प्रथम खो-खो विश्‍वकपको फाइनलमा पुगेको छ । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा शनिबार भएको सेमिफाइनल खेलमा युगान्डालाई ८९-१८ नेपाली टोली उपाधि नजिक पुगेको हो…

एन्फा महिला लिग : पुलिस र बागमतीले बराबरी खेले

एन्फा महिला लिग फुटबलको अन्तिम चरणमा नेपाल पुलिस क्लब र बागमती युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुबै टाेलीबाट गोल हुन नसकेपछि…