कँडेल कप फागुन अन्तिम साता
१४ औं संस्करणको कँडेल कप फागुन अन्तिम साताबाट सुरु हुने भएको छ । अस्ट्रेलियाको मेलबर्नस्थित यती फुटबल क्लबले वार्षिक रूपमा आयोजना गर्दै आएको फुटबल प्रतियोगिता आगामी फागुन २४ र २५…
१४ औं संस्करणको कँडेल कप फागुन अन्तिम साताबाट सुरु हुने भएको छ । अस्ट्रेलियाको मेलबर्नस्थित यती फुटबल क्लबले वार्षिक रूपमा आयोजना गर्दै आएको फुटबल प्रतियोगिता आगामी फागुन २४ र २५…
कोशी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबार भएको समूह ‘बी’ को पहिलो खेलमा बागमती प्रदेशलाई १० रनले हराउँदै…
यहि माघ १९ गतेदेखि सुरु हुने २५औं बुढासुब्बा गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आइतबार आयोजक धरान फुटबल क्लबले सामाजिक सञ्जालमार्फत खेल तालिका सार्वजनिक गरेको हो । खेलतालिका अनुसार…
काठमाडौँ । पहिलो संस्करणको केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा आइतबार दुई खेल हुँदैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने दिनको पहिलो खेलमा विराटनगर ब्यान्डिट्स र काठमाडौं माभेरिक्सबीच…
भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा ९ वर्ष पछि रणजी ट्रफीमा पुनरागमन गदैछन् । जनवरी २३ देखि सुरु हुने रणजी ट्रफीको अर्को चरणको खेलका लागि आफ्नो सहभागिता रहने रोहितले पुष्टि…
भारतमा जारी प्रथम खो-खो बिश्वकपको उपाधिका लागि नेपालका पुरूष र महिला दुवै टोलीले आज आयोजक भारतसँग भिड्दै छन् । महिलातर्फको फाइनल खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे र…
नेपाली क्रिकेटको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले खेलजीवनबाट सन्यास लिने संकेत गरेका छन् । गतराति उनले आधिकारिक फेसबुक पेजमार्फत यस्तो सन्देश दिएका हुन् । उनले क्रिकेटबाट सन्न्यास लिएको भनेर…
इटालियन सिरी ‘ए’ मा शीर्ष स्थानको नापोलीले एटलान्टामाथि ३-२ को रोमाञ्चक जित हासिल गरेको छ । शनिबार एटलान्टाको घरेलु मैदानमा नापोलीलाई जित दिलाउन माटियो पोलिटानो, स्कट म्याकटोमिने र रोमेलु लुकाकुले…
जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले कठिन जित हासिल गरेको छ । बायर्नले शनिबार उल्भ्सबर्गलाई ३-२ ले पराजित गरेको हो । घरेलु मैदान एलियान्ज एरिनामा बायर्नलाई जित दिलाउन लियोन गोरेट्जकाले दुई गोल…
बार्सिलोना स्पेनिस ला लिगामा रेलिगेसन जोननजिक रहेको गेटाफेसँग बराबरीमा रोकिएको छ । आइतवार बिहान भएको खेलमा बार्सिलोना गेटाफेसँग १-१ को बराबरीमा रोकिएको हो । गेटाफेको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका…